• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

चितवन उद्योग वाणिज्य संघलाई लेखनाथमा स्वागत

Ramsharan Nepali by Ramsharan Nepali
June 4, 2026
in समाचार, स्थानीय
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२० जेठ । चार दिने अध्यान अवलोकन भ्रर्मणमा निस्कीएको चितवन उद्योग बाणिज्य संघको भ्रमण टोलीलाई बुधवार लेखनाथमा स्वगत गरिएको छ ।

गत आईबार बिभिन्न १२ वटा उद्योग बाणिज्य संघको भ्रमण गर्ने गरि चितवनबाट रुपन्देही हुदै लमही, घोराई, तुल्सीपुर, रुकुमकोट, ढोरपाटन, वाग्लुङ, म्याग्दी, पर्वतबाट पोखरा हुदै लेखनाथ आएको २५ सदस्यीय टोलीलाई एक कार्यक्रमका बिच स्वागत तथा सन्मान सहित एक आपसमा अनुभव साटासाट गरिएको हो ।

कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चिरञ्जीवि सुवेदी सहितको टोलीलाई स्वागत गर्दै संधकी अध्यक्ष जानुका पराजुली अधिकारीले संस्थाको ईतिहासीक पृष्ठ भुमी देखि संघले हरेक वर्ष गर्दै आएको लेखनाथ महोत्सव र यहाँ रहेका प्रकृती स्रोत र साधनको उपयोग गर्दै सदैव व्यवसायिहरुको हितमा कार्य गर्न आएको वताईन ।

साथै उनले संघले सामाजिक क्षेत्रमा गरेको योगदान र बेगनासाताल र रुपातालको विकासले आन्तरिक एवंम वाहिय पर्यटन प्रवद्धमा सहयोग पुगेको विश्वास दिलाईन ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका चिरञ्जीवी सुवेदीले आफुहरुले विशेष गरि शिक्षा,स्वास्थ,कृर्षि,पर्यटन र सुचना प्रविधीलाई आधार बनाएर ब्यवसायीकको हक हितमा काम गर्दै आएको वताए । सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य,नेपाल एद्योग बाणिज्य महासंघकी केन्द्रिय सदस्य हीरा भटराई लगाएतले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकियो भने आर्थीक क्षेत्र स्वतह चलायमान हुने विश्वास दिलाएका थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप महासचिव गंगा मल्लले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

Previous Post

जेष्ठ नागरिकका लागि आखाँ सिविर

Next Post

सांसद उत्तम पौडेलले अवलोकन गरे लेखनाथ रङशाला

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

सांसद उत्तम पौडेलले अवलोकन गरे लेखनाथ रङशाला
समाचार

सांसद उत्तम पौडेलले अवलोकन गरे लेखनाथ रङशाला

जेष्ठ नागरिकका लागि आखाँ सिविर
समाचार

जेष्ठ नागरिकका लागि आखाँ सिविर

लेखनाथ खानेपानीको क्षेत्रिय उपभोक्ता सभा जारी
समाचार

लेखनाथ खानेपानीको क्षेत्रिय उपभोक्ता सभा जारी

लेउवा संघमा लमजुङ उद्योग वाणिज्य संघको टोलीलाई स्वागत
अर्थ खबर

लेउवा संघमा लमजुङ उद्योग वाणिज्य संघको टोलीलाई स्वागत

शिशुवा नागरिक समाजमा पुरुषोत्तम महात्म्य कथा वाचन सुरु
धर्म संस्कृति

शिशुवा नागरिक समाजमा पुरुषोत्तम महात्म्य कथा वाचन सुरु

Next Post
सांसद उत्तम पौडेलले अवलोकन गरे लेखनाथ रङशाला

सांसद उत्तम पौडेलले अवलोकन गरे लेखनाथ रङशाला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?