• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जेष्ठ नागरिकका लागि आखाँ सिविर

Ramsharan Nepali by Ramsharan Nepali
June 3, 2026
in समाचार, स्थानीय
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २० । कास्कीको पोखरा महानगरपालिका वडा नं ३० मा रहेको शिसुवा जेष्ठ नागरिक समाजमा राखिएको आखाँ सिविरमा दुई सय ४९ जनाले सेवा लिएका छन् ।

उमेर ढल्कदै जादाँ आखाँमा देखिने समस्यालाई केही हदसम्ममा भएपनि निराकरण गर्ने उदेश्यले जेष्ठ नागरिक समाजको भवन शिसुवा राखिएको आखाँ सिविरमा आखा जाच,निशुल्क औषधी तथा चस्मा वितरण गरिएको हो ।

दिपसिखा बहुउदेश्यीय सामुदायिक सिकाई केन्द्र पोखरा –२९ को ब्यवस्थापापन,हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग र हेल्पीङ हेल्डको आर्थीक सहयेगमा सिविर संचालन गरिएको हो ।

कार्यक्रममा शिसुवा जेष्ठ नागरिक समाजका अध्यक्ष ताराप्रसाद पौडेल,सल्लाहकार इन्द्र वहादुर थापा, दिपसिखा बहुउदेश्यीय सामुदायिक सिकाई केन्द्र पोखरा –२९का अध्यक्ष कृष्णहरि भण्डारी र कोषाध्यक्ष माधव भण्डारी लगाएतले यस प्रकारका सिविर समय समयमा राख्न सक्ने हो भने समस्या निराकरणमा सहज हुने विश्वास दिलाएका थिए ।

Previous Post

लेखनाथ खानेपानीको क्षेत्रिय उपभोक्ता सभा जारी

Next Post

चितवन उद्योग वाणिज्य संघलाई लेखनाथमा स्वागत

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेखनाथ जन्मस्थलमा टिकटघर निर्माण
समाचार

लेखनाथ जन्मस्थलमा टिकटघर निर्माण

लायन्स क्लब अफ लेखनाथको २८औँ सदस्यता प्रवेश तथा पदस्थापना सम्पन्न
समाचार

लायन्स क्लब अफ लेखनाथको २८औँ सदस्यता प्रवेश तथा पदस्थापना सम्पन्न

तुलसी एकादशीको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम
समाचार

तुलसी एकादशीको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम

गुणस्तरीय उच्च शिक्षाको उत्कृष्ट गन्तव्य: जनप्रकाश बहुमुखी क्याम्पस
शिक्षा

गुणस्तरीय उच्च शिक्षाको उत्कृष्ट गन्तव्य: जनप्रकाश बहुमुखी क्याम्पस

लेखनाथ खानेपानीको खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण
समाचार

लेखनाथ खानेपानीको खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण

Next Post
चितवन उद्योग वाणिज्य संघलाई लेखनाथमा स्वागत

चितवन उद्योग वाणिज्य संघलाई लेखनाथमा स्वागत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?