• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तुलसी एकादशीको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम

Lekhnath Khabar by Lekhnath Khabar
July 25, 2026
in समाचार
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

हरिशयनी अर्थात् तुलसी एकादशीको पावन अवसरमा पोखरा महानगरपालिका–३१, माझीकुना हिलेचौरस्थित सुन्दरीडाँडामा टोलका स्थानीयवासीहरूको सक्रिय सहभागितामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत बर, पिपल, धुपी, बेलपत्र लगायतका धार्मिक तथा वातावरणीय महत्वका बिरुवाहरू रोपिएका छन्। रोपिएका बिरुवाहरूको संरक्षणका लागि घेराबार (बारबेर) समेत गरिएको आयोजकले जनाएको छ।

यसै अवसरमा सडक तथा सार्वजनिक स्थान आसपासका झाडी सफा गर्ने, फोहोर संकलन गर्ने र सरसफाइ अभियान सञ्चालन गरिएको थियो। स्थानीयवासीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको आयोजकको भनाइ छ।

आयोजकका अनुसार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा समुदायमा सरसफाइप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अभियान हरेक १५ दिनमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

आगामी दिनमा रोपिएका बर र पिपलका बिरुवाको फेदीमा चौतारो निर्माण गरी संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको समेत आयोजकले जानकारी दिएको छ।

Previous Post

गुणस्तरीय उच्च शिक्षाको उत्कृष्ट गन्तव्य: जनप्रकाश बहुमुखी क्याम्पस

Next Post

लायन्स क्लब अफ लेखनाथको २८औँ सदस्यता प्रवेश तथा पदस्थापना सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेखनाथ जन्मस्थलमा टिकटघर निर्माण
समाचार

लेखनाथ जन्मस्थलमा टिकटघर निर्माण

लायन्स क्लब अफ लेखनाथको २८औँ सदस्यता प्रवेश तथा पदस्थापना सम्पन्न
समाचार

लायन्स क्लब अफ लेखनाथको २८औँ सदस्यता प्रवेश तथा पदस्थापना सम्पन्न

गुणस्तरीय उच्च शिक्षाको उत्कृष्ट गन्तव्य: जनप्रकाश बहुमुखी क्याम्पस
शिक्षा

गुणस्तरीय उच्च शिक्षाको उत्कृष्ट गन्तव्य: जनप्रकाश बहुमुखी क्याम्पस

लेखनाथ खानेपानीको खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण
समाचार

लेखनाथ खानेपानीको खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण

अद्वितीय सम्भावना बोकेको रूपालाई रचनात्मक सुझाव : याम रोका
विचार/ब्लग

अद्वितीय सम्भावना बोकेको रूपालाई रचनात्मक सुझाव : याम रोका

Next Post
लायन्स क्लब अफ लेखनाथको २८औँ सदस्यता प्रवेश तथा पदस्थापना सम्पन्न

लायन्स क्लब अफ लेखनाथको २८औँ सदस्यता प्रवेश तथा पदस्थापना सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?