• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विहिबार “वेस्ट द स्पिड सेसन ३” हुने

Lekhnath Khabar by Lekhnath Khabar
May 6, 2026
in समाचार
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
पोखरामा आगामी २०८३ साल वैशाख २४ गते ‘BEAT THE SPEED’ प्रतियोगिता आयोजना हुने भएको छ। WorldLink Communications Ltd. को आयोजनामा हुने उक्त कार्यक्रम पोखरा रंगशालास्थित क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ।

स्पीड परीक्षणमा आधारित यस प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो बलिङ गति मापन गराउने अवसर पाउनेछन्। प्रतियोगितामा National Sports Council द्वारा प्रमाणित मापन प्रक्रिया अपनाइने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पोखराबाट टप १० मा पर्न सफल खेलाडीहरू फाइनल चरणका लागि छनोट हुनेछन्। साथै ‘BEAT THE SPEED Season 3’ अन्तर्गत विजेता, फर्स्ट रनर-अप र सेकेन्ड रनर-अपलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।

विजेताले नगद रु. १ लाखसहित भारतको बैंगलोरस्थित Just Cricket Academy मा ३ महिनाको फास्ट बोलिङ प्रशिक्षण प्राप्त गर्नेछन्। त्यस्तै, फर्स्ट रनर-अपले रु. ५० हजार र सेकेन्ड रनर-अपले रु. २५ हजार नगद पुरस्कार पाउनेछन्।

यस कार्यक्रममार्फत प्रतिभावान क्रिकेट खेलाडीहरूको पहिचान तथा प्रोत्साहन गरिने आयोजकको विश्वास छ। आयोजकले इच्छुक खेलाडी तथा सरोकारवाला सबैलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ।

Previous Post

महासंघको निर्वाचनमा कास्कीबाट कोईराला, भट्टराई र आत्रेयको उमेदवारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

महासंघको केन्द्रिय सदस्यमा आत्रेयको उम्मेद्वारी
समाचार

महासंघको निर्वाचनमा कास्कीबाट कोईराला, भट्टराई र आत्रेयको उमेदवारी

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता
समाचार

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस
समाचार

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो
कृषी

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान
समाचार

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?