• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन

Ramsharan Nepali by Ramsharan Nepali
June 24, 2026
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १० असार । बागलुङको बुर्तिबाङमा असार ६ र ७ गते सम्पन्न छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०८३ मा लेखनाथ आईटिएफ तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा पदक जित्न सफल भएका छन्।

प्रतियोगिताअन्तर्गत 2nd २nd Dan Black Belt Pattern विधामा संस्कृति श्रीसले स्वर्ण पदक जितेकी छन्। यस्तै 1st st Dan Black Belt Pattern विधामा स्वस्तिका थापाले कास्य पदक हात पारिन्।

एलिसा पटेलले दुई विधामा सफलता हासिल गर्दै Sparring (-50 केजी) केजी तर्फ रजत पदक तथा एबततभचल विधामा पनि रजत पदक जितिन्। त्यस्तै दिप्सन पुनले Sparring र Pattern दुवै विधामा कास्य पदक प्राप्त गरेका छन्।

प्रतियोगितामा लेखनाथ आईटिएफ तेक्वान्दो डोजाङका तर्फबाट रेफ्रीको भूमिका ओसिन सुनारले निर्वाह गरेका थिए।

डोजाङका प्रशिक्षक तथा खेलप्रेमीहरूले खेलाडीहरूको उपलब्धिले संस्था तथा क्षेत्रकै गौरव बढाएको बताएका छन्। प्रतियोगितामा प्राप्त सफलताले खेलाडीहरूलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप हौसला मिल्ने विश्वास व्यक्त गरिएको छ।

Previous Post

पुर्व प्रहरी संगठन लेखनाथद्धारा लम्साललाई ह्वीलचेयर सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पुर्व प्रहरी संगठन लेखनाथद्धारा लम्साललाई ह्वीलचेयर सहयोग
समाचार

पुर्व प्रहरी संगठन लेखनाथद्धारा लम्साललाई ह्वीलचेयर सहयोग

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न
समाचार

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित
समाचार

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित

न्यू एराकी योमिकाले ल्याईन कक्षा १२ मा ३.९६जिपीए
समाचार

न्यू एराकी योमिकाले ल्याईन कक्षा १२ मा ३.९६जिपीए

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
समाचार

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?