• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पुर्व प्रहरी संगठन लेखनाथद्धारा लम्साललाई ह्वीलचेयर सहयोग

Ramsharan Nepali by Ramsharan Nepali
June 24, 2026
in समाचार, स्थानीय
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ५असार । नेपाल पुर्व प्रहरी संगठन ईकाइ समिति लेखनाथले पुर्व प्रहरी भुमीलाल लम्साललाई ह्वीलचेयर सहयोग गरेको छ । सस्थाले आफ्नो मानविय सेवा कार्यक्रम अन्र्तगत लामो समय देखि बिरामी परेका लम्साललाई ह्वीलचेयर प्रदान गरेको हो ।

पोखरा –३३ बागमारा निवासी लम्साल लामो सयम देखि विरामी परेर ह्वीलचेयरमा हिड्नु पर्ने भए पछि पुर्व प्रहरी संगठन ईकाइ समिति लेखनाथले उनकै घरमा पुगी ह्वीलचेयर प्रदान गरेको हो ।

पुर्व प्रहरी संगठन ईकाइ समिति लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना सहितको टिमले लम्सालको शिर्घ स्वास्थ लाभको कामना सहित संस्था सदैव मानविय सेवामा लागी परेको बताएका थिए ।

Previous Post

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न

Next Post

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन
खेलकुद

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न
समाचार

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित
समाचार

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित

न्यू एराकी योमिकाले ल्याईन कक्षा १२ मा ३.९६जिपीए
समाचार

न्यू एराकी योमिकाले ल्याईन कक्षा १२ मा ३.९६जिपीए

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
समाचार

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

Next Post
छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com

Read more

Our Team

  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?