• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सातौं सिष्ठेनी रुपा मेला चैत २२ देखि

Ramsharan Nepali by Ramsharan Nepali
April 2, 2025
in समाचार, स्थानीय
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter
पोखरा । रुपा युवा क्लबको आयोजनामा  रुपातालको छेउमा सातौं रुपा सिष्ठेनी मेला हुने भएको छ।
करीब ६ सय वर्ष अघिदेखि नै सिष्टाचार भेटघाटको रुपमा  सुरु भएको सिष्ठेनी मेला डुङ्गा धाटमा सिट्ठी बजाउने ,जमघटका रुपमा घाेडा सहित उपस्थित भए र मुखिया ,पञ्चहरुले छाेराछाेरीकाे योजना समेत तत्कालीन समयमा त्यसै मेलामा गर्ने गरेका किम्बदन्ती पाइने गरेका छन्।
स्थानीय रुपा युवा क्लबले विगत केही वर्ष देखि मेलालाई व्यवस्थित  गर्दै अाएकाे छ। यस वर्ष २०८१ साल चैत २२ गतेदेखि २०८२ साल वैशाख २ गतेसम्म मेला हुने भएको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिएका छन्  ।
मेलामा लोक दोहोरी, रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी, झाकी, फूड फेस्टिवल, जैविक विविधता प्रदर्शनी, रुपातालको माछा प्रदर्शनी, पर्प कन्सर्ट, बाल उद्यान लगायतका कार्याक्रमहरु हुने भएका छन्  ।
महिला पुुरुष रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगिता, साहित्य कला, संस्कृति धर्मको जागरण गर्ने, रुपाताल वरिपरि क्षेत्रको लागि विकासको पहल गर्ने, आन्तरिक र बाहय पर्यटन प्रवद्धर्न गर्ने लगायतको उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष धिरजकुमार श्रेष्ठले जानकारी दिए ।
मेला सम्पन्न गर्न    करीब ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने करीब २ लाख बचत हुने  अनुमान गरिएको छ । १ सय १५ स्टल रहने करिब १ लाख दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको प्रायोजन व्यवस्थापन समितिका संयोजक बसन्त जोसीले बताए ।
 सल्लाहकार  संयोज कुलप्रसाद अधिकारीले  मेलाको इतिहासको विषयमा जनाकारी गराएका थिए ।
मेला सम्पन्न गर्नको  विभिन्न उपसमितिहरु गठन गरिएक छन् । प्रचार प्रसार उपसमितिको संयोजकमा हरि सुबेदी, सचिवालय संचालन तथा खेलाडी व्यवस्थापन उपसमितिको संयोजकमा सन्तोष सुनार, खानेपानी व्यवस्थापन उपसमितिको संयोजक भक्त बहादुर खड्का, सुरक्षा उपसमिति संयोजकमा सुवास मिजार हेका छन् ।
यस्तै मञ्च व्यवस्थापन तथा साउन्ड सिस्टम उपसमिति संयोजकमा वर्मा सुनार, मुख्य प्रवेशद्धार व्यवस्थापन उपसमितिको संयोजकमा ईश्वर श्रेष्ठ, प्राथाकिक उपचार उपसमितिमा नारायण केसी, अनुगमन उप समितिको संयोजक मोहनलाल जोशी, खेलकुद व्यवस्थापन उपसमिति संयोजक कृष्णलाल जोशी रहेका छन् ।
Previous Post

विदेशी नागरिकद्धारा वृद्धाश्रममा सहयोग जारी

Next Post

सैनिक बस्ती ग्रुप नं १ ले मनायो स्थापना दिवस

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

सैनिक बस्ती ग्रुप नं १ ले मनायो स्थापना दिवस

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?