• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

कक्षा–१२ पास पछि कहाँ पढ्ने ? वहिरा विद्यार्थी

Ramsharan Nepali by Ramsharan Nepali
February 15, 2025
in शिक्षा
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २ फागुन । वि स २०४४ सालमा पोखराको सृजना युवा क्लव र केही वहिरा शिक्षकको अग्रसरतामा स्थापना भएको सृजना वहिरा आवासिय माविमा अध्यनरत विद्यार्थीहरुको पढाईको अन्तिम टु®ो कक्षा १२ सम्म मात्र छ ।

दुई जना शिक्षक सुर्यमोहन वराल र स्वर्गीय ओम गौचनले सात जना विद्यार्थीहरु लिएर स्थापना भएको विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ३७ वर्ष सम्म पुग्दा पनि कक्षा १२ माथीको पढाई पढ्न काठमाडौको नक्साल स्थीत केन्द्रिय वहिरा क्याम्पस नै धाउनु पर्ने बाध्यात्मक अवस्था छ ।

फरक क्षमता भएका विद्यार्थीहरुका लागि सांकेतीक शब्दको प्रयोग गरि नेपाल सरकार कै पाष्ठक्रम अनुसार पढदै आएका छन् । सृजना विकास केन्द्रको संरक्षकत्वमा रहेका उक्त विद्यालय वि स २०५८ सालमा लेखनाथको अर्घौचेकमा स्थान्त्रण भए पछि एल एल सी को परिक्षामा सहभागी हुदै आएको र अहिलेसम्म दुई सय ४३ जना विद्यार्थीले एस एल सी पास गरिसकेका र चार सय आठ जनाले कक्षा १२ उत्रिण गरिसकेका छन् ।

वहिरा विद्यार्थीहरुको पढन पाठनका लागि नेपाल भरी २५ वटा र कक्षा १२ सम्मको पढाई हुने सात वटा विद्यालयमा अध्यानरत विद्यार्थी कक्षा १२ पास भए पछिको पढाईका लागि काठमाडौ नै जानु पर्ने बाध्यात्कक अवस्थाले गर्दा वेरोजगारी हुनु परेको छ भने कति पय विद्यार्थीहरु आफुले प्राप्त गरेको सिपले शिक्षण पेशा,स्वरोजगार र कृर्षीकर्मबाट आफनो जिवन यापन गरि रहदाँ पनि राज्य तहबाट कक्षा १२ पछिको थप पढाईका लागि सरल तरिकालाई ध्यान नदिएको विहिवार विद्यालयको ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका बक्ताहरुले गुनासो राखेका हुन् ।

वहिरा विद्यार्थीहरुलाई लक्ष्यीत गर्दै प्रत्येक प्रदेशमा कक्षा १२ को पढाई सकेपछि थप अध्यानको ब्यवस्था गर्नु पर्ने सुझाव राखिएको कार्यक्रममा फरक क्षमता भएका विद्यार्थीहरुका लागि राज्यले शौध्यान्तीक र सिप मुलक शिक्षाका बारेमा ध्यान दिने हो भने वहिरा विद्यार्थीहरुको जिवन यापनका लागि सहज हुनेमा जोड दिईएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास एवंम खेलकुद मन्त्रि बिन्दु कुमार थापाले वहिरा विद्यार्थीहरुका लागि प्रदेश सरकारले नयाँ योजनाका साथ अगाडी वढ्ने सोच राखेएको वताउदै तत्कालका लागि जिवन उपयोगी शिक्षाका लागि ब्यवसायिक सिपमुलक र जिवन उपयोगी शिक्षा आवस्यक रहेको धारणा राखेका थिए ।

सोही अवसरमा विगत लामो समय देखि रोकिएको विद्यालयले प्रकाशन गर्ने गरेको जो सुन्दैन स्मारिकाको अंक ३ को विमोचन गरिएको थियो भने सृजना वहिरा माविकी भुपु विद्यार्थी सुनिता थापा गण्डकी प्रदेशको मनोनित सासंद भएको वधाई सहित सन्मान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठले चारै तिर वाटोको मापदण्ड भित्र विद्यालय परेकाले खुल्ला उपयुत्त ठाउको खोजीमा रहेको वताएका थिए भने बिद्यालयका प्रअ सुनिल कुमार भण्डारीले विद्यालयको भौतीक अवस्था परिवर्तन पनि शौंक्षिक अवस्था परिवर्तन गर्न नसकिएको र राज्यको सिमित आर्थीक सहयोगले पढ्न आउने सवै विद्यार्थीहरुलाई भर्ना गर्न नसकिएको यथार्थता प्रस्तुत गरेका थिए ।

विविध सास्कृत कार्यक्रम र गत शौक्षीक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापा, वडा नं ९ का वडाअध्यक्ष दिपेन्द्र मर्शानी, पोखरा महानगरपालिका शिक्षा महासाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रनाथ सुवेदी,राष्ट्रिय वहिरा महासंघका केपी अधिकारी,विन्ध्यवासी माविका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य लगाएतले वहिरा विद्यार्थीका लागि सहज रुपमा पढन पाठनको ब्यवस्था मिलाउनका लागि राज्यले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

Previous Post

लेखनाथको बृहत हाजिरीजवाफमा डायमण्ड प्रथम

Next Post

कर्माचार्य समाजले गर्यो मृगौला पिडितलाई सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

डायमण्डको खेलकुद कार्यक्रम
शिक्षा

डायमण्डको खेलकुद कार्यक्रम

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

डायमण्ड मावि पोखरा–२७ तालचोकको माध्यमिक दिक्षान्त समारोह सम्पन्न
शिक्षा

डायमण्ड मावि पोखरा–२७ तालचोकको माध्यमिक दिक्षान्त समारोह सम्पन्न

लेखनाथमा गुरुकुल कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
शिक्षा

लेखनाथमा गुरुकुल कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

सिर्जना बहिरा माविको समस्या समाधानका लागि छानविन समिति गठन गरिने
शिक्षा

सिर्जना बहिरा माविको समस्या समाधानका लागि छानविन समिति गठन गरिने

Next Post
कर्माचार्य समाजले गर्यो मृगौला पिडितलाई सहयोग

कर्माचार्य समाजले गर्यो मृगौला पिडितलाई सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?