• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

डायमण्डमा त्रिदिवसीय बार्षिकोत्सव

Ramsharan Nepali by Ramsharan Nepali
February 6, 2026
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २२ माघ । कास्कीको अग्रणी शौक्षीक सस्था डायमण्ड माविले आफनो ३८ औं बार्षिकोत्सव त्रिदिवसीय रुपमा मनाउन लागेको छ ।

पोखरा महानगरपालिका वडा नम्वर २७ को तालचोकमा रहेको डायमण्ड माविले बुधवार देखि यस वर्षको बार्षिकोत्सवलाई तिन दिनसम्म फरक र भिन्न शैलीले मनाउन लागेको हो ।

यसैक्रममा पहिलो दिन बिद्यार्थीको अध्ययन र पठन पाठनमा उत्प्रेरक गराउने उदेस्यले पढाई उत्सव,दोस्रो दिन विद्यार्थीहरुद्धारा निर्मित खाद्य उत्सव र अन्तिम माघ २४ गते मुल समारोहमा सन्मान तथा पुरस्कार वितरणका कार्यक्रम तय गरिएको छ ।

यसैविच बुधवार भएको पढाई उत्सवमा बोल्दै कवि तथा गीतकार नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक नवराज लम्सालले बाल्यकालमा सिकेको सिकाई जिवन्त र जिवन उपयोगी भएकाले आफुले भोगेका गाउले जिवन देखि शहरीय जिवनका अनुभव सुनाएका थिए ।

विद्यालयका प्राचार्य यम वहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा सुप्रशिद्ध आख्यानकार कपिलदेव लामिछाने,समालोचक साहित्यीक सष्टा कृष्णशरण उपाध्याय,समकालीन छन्द कवि शिव त्रिपाठी लगाएतले सिकाईको कुनै सिमा नहुने भएकाले विद्यार्थीहरुका लागि बैज्ञानीक कार्यप्रणाली र बालमैत्री वातावरणलाई ध्यान दिनु पर्ने सुझाव राखेका थिए ।

नर्सरी देखि कक्षा ३ सम्म एउटा कार्यक्रम र कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि आर्को कार्यक्रम राखिएको थियो । विषेश गरि विद्यार्थीमा पढाईको वातावरण सृजन गर्ने उदस्यले राखिएको कार्यक्रममा विद्यालयका निर्देशक माधवशरण उपाध्यायले स्वागत मन्तव्य र शिक्षक प्रदिप पोखरेल,कविता गुरुङ र हरियामा गुरुङ लगाएतले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रम संयोजक अनुराधा शर्माले पढाई महोत्सवका वारेमा जानकारी दिएको कार्यक्रममा ब्यवस्थापक हरि प्रसाद लामिछाने र शैक्षीक प्रमुख ई.सञ्जीव थापा लगाएतले डामण्डले शौक्षीक क्षेत्रमा देखाएको योगदानका कारेमा चर्चा गरेका थिए ।

Previous Post

पुन समाज नेपालले रास्वपालाई सघाउने

Next Post

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलको आयोजक टीम फाइनलमा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा देखि गोर्खासम्म मनोक्रान्ती शान्ति पदयात्रा सुरु
समाचार

पोखरा देखि गोर्खासम्म मनोक्रान्ती शान्ति पदयात्रा सुरु

एनआईएमबी बैंकद्वारा सिर्जना बहिरामा पोशाक सहयोग
समाचार

एनआईएमबी बैंकद्वारा सिर्जना बहिरामा पोशाक सहयोग

त्रिवेणी इन्टरनेशनल कलेजद्वारा बृहत रक्तदान कार्यक्रम
समाचार

त्रिवेणी इन्टरनेशनल कलेजद्वारा बृहत रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग
समाचार

रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग

ग्लोबल मनी विकको अवसरमा एनआईसी एशियाको वित्तिय साक्षरता
अर्थ खबर

ग्लोबल मनी विकको अवसरमा एनआईसी एशियाको वित्तिय साक्षरता

Next Post
नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलको आयोजक टीम फाइनलमा

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलको आयोजक टीम फाइनलमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?