• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलको आयोजक टीम फाइनलमा

Ramsharan Nepali by Ramsharan Nepali
February 7, 2026
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २३ माघ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोल स्थित भलिवल कोर्टमा सुरु भएको नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल प्रतियोगिताको आयोजक टिम फाइनलमा प्रवेश गरेको छ ।

यससँगै शनिवारको सेमीफाइनल खेल बागलुङ्गको ढोरपाटन समूह र पर्वत मोदीको बाजुङ्ग समूह मध्येको विजेतासँग आयोजक बी समूहले फाइनल खेल खेल्ने तय भएको छ । शुक्रवार विभिन्न आठ खेलहरु सम्पन्न भएका प्रतियोगिता संयोजक ईश्वर खत्रीले जानकारी दिए ।

क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा भएको कार्यक्रम पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले सञ्चालन गरेका थिए । शनिवारका फाइनल खेल सकिए लगत्तै क्लबका आजीवन संरक्षक पोखरा महानगरपालिका वडा नम्वर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समापन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

१५ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजयी समूहले एक लाख ११ हजार एक सय ११, उप विजेता समूहले ५५ हजार पाँच सय ५५ र तृतीय हुने दुई समूहलाई १०÷१० हजार प्रदान गरिने छ भने अन्य उत्कृष्ट खेलाडीलाई विधा अनुसारको पुरस्कार प्रदान गरिने वताइएको छ ।

Previous Post

डायमण्डमा त्रिदिवसीय बार्षिकोत्सव

Next Post

कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला
शिक्षा

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण
अर्थ खबर

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण

कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण
कृषी

कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण

डायमण्डमा त्रिदिवसीय बार्षिकोत्सव
शिक्षा

डायमण्डमा त्रिदिवसीय बार्षिकोत्सव

पुन समाज नेपालले रास्वपालाई सघाउने
राजनीति

पुन समाज नेपालले रास्वपालाई सघाउने

Next Post
कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण

कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?