• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

सुर्यतारा खेल महोत्सवमा फुटबलकाे उपाधिका लागि आदर्श  र एल सी ब्रदर्श भिड्ने

Ramsharan Nepali by Ramsharan Nepali
March 21, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ८ चैत्र । कास्कीको लेखनाथमा जारी सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा भएको खेल महोत्सवमा फुटवल प्रतियाेगितातर्फ आदर्श युवा क्लव लेखनाथ र एल.सी.बदर्श लामाचौर फाइनलका लागि भिड्ने भएका छन् ।

बिहिबार भएकाे सेमीफाईनल चरणकाे अन्तिम खेलमा आदर्श युवा क्लवले साहारा क्लवलाई १-० काे गाेल अन्तरले हराउँदै फाईनलकाे यात्रा तय गरेकाे हाे । आदर्श क्लवको तर्फबाट बिकास परियारले दोश्राे हाफको अन्तिम समयमा गरेको गोल नै निर्णायक गाेल बनेकाे थियाे । प्रतियाेगिताकाे उपाधीका लागि शिनबार हुने फाईनल खेलमा आदर्श युवा क्लबले एल.सी. ब्रदर्श लामाचौरसंग प्रतिष्पर्धा गर्नेछ ।

यस अघि बुधबार भएको पहिलाे सेमीफाईनल खेलमा ४–३ को गोल अन्तरले आर एस फुटबल क्लवलाई हराउँदै एल.सी. ब्रदर्शले फाईनलमा स्थान बनाएकाे थियाे । खेलकाे निर्धारीत समयमा पनि दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलीएको थियो । टाईब्रेकरमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा ४–३ को गोल अन्तरले आर एस फुटबल क्लवलाई एल.सी. ब्रदर्शले पराजित गरेकाे थियाे ।

फाईनल खेल शनिबार पाेखरा-२९ स्थित प्रस्तावित भण्डारढिक रंगशालामा दिउँसाे १:०० बजे हुनेछ । विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सुर्यतारा क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिएका छन् ।

यस्तै खेल महोत्सवमा विभिन्न आठ विधाका प्रतियोगिताहरु समावेस गरिएकोमा विहिवार देखि सुरु भएको जिल्ला स्तरिय लोक दोहोरी गित प्रतियोगितामा नौ टिमको सहभागीता रहेको लोक दोहोरी गायक तथा कार्यक्रम संचालक शिवहरि ढुगानाले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने समुहले ३३ हजार दोस्रो हुनेले २२ हजार, तृतिय हुनेले ११ हजार र सान्त्वना हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Previous Post

एल सि ब्रर्दश सुर्यतारा (नेकोस) खेल महोत्सवको फाईनलमा

Next Post

सुर्य तारा (नेकाेस) खेल महाेत्सव सम्पन्न, फुटबलकाे उपाधि एल सि ब्रदर्श लामाचाैरलाई

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
सुर्य तारा (नेकाेस) खेल महाेत्सव सम्पन्न, फुटबलकाे उपाधि एल सि ब्रदर्श लामाचाैरलाई

सुर्य तारा (नेकाेस) खेल महाेत्सव सम्पन्न, फुटबलकाे उपाधि एल सि ब्रदर्श लामाचाैरलाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?