• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

एल सि ब्रर्दश सुर्यतारा (नेकोस) खेल महोत्सवको फाईनलमा

Ramsharan Nepali by Ramsharan Nepali
March 20, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ७ चैत्र । सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा कास्कीको लेखनाथमा जारी सुर्यतारा(नेकोस) खेल महोत्सव अन्र्तगत फुटवलतर्फ एल सि ब्रर्दश लामाचौर फाईनलमा प्रवेश गरेको छ । एल.सी. ब्रदर्श लामाचौर र आर एस बिच फुटबल क्लवका विच बुधबार भएको सेमीफाईनल चरणको खेलमा निर्धारीत समयमा पनि दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलीएको थियो । टाईब्रेकरमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा ४–३ को गोल अन्तरले आर एस फुटबल क्लवलाई हराउँदै एल.सी. ब्रदर्शले फाईनलमा स्थान पक्का गरेको हो ।

यस अघि बुधबारनै सम्पन्न अन्तिम क्वार्टरफाईनल खेलमा साहारा क्लवले बिष्णुपादुका क्लवलाई २–० गोल अन्तरले हराउँदै सेमीफाईनलको यात्रा तय गरेको छ । बिहिबार हुने दोश्रो सेमीफाईनल चरणको खेल आर्दश युवा क्लव र साहारा युवा क्लवविच हुनेछ । आर्दश युवा क्लबले क्वाटरफाईनलमा अन्नपुर्ण गाउँपालीकालाई हराउँदै सेमीफाईनलमा स्थान बनाएको थियो ।

प्रतियोगितामा विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।

चैत्र ३ गतेदेखी शुरु भएको महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता र संघसंस्था स्तरिय झाँकी प्रदर्शनी प्रतियोगिता समाबेश गरिएका छन ।

खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुद क्षेत्रको समग्र संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरीक र बाह्य पर्यटनको प्रबंधनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएकोसुर्यतारा युवा क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले बताए ।

Previous Post

लेखनाथ उद्योग वाणिज्य संघ र पत्रकारहरु बिच छलफल

Next Post

सुर्यतारा खेल महोत्सवमा फुटबलकाे उपाधिका लागि आदर्श  र एल सी ब्रदर्श भिड्ने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
सुर्यतारा खेल महोत्सवमा फुटबलकाे उपाधिका लागि आदर्श  र एल सी ब्रदर्श भिड्ने

सुर्यतारा खेल महोत्सवमा फुटबलकाे उपाधिका लागि आदर्श  र एल सी ब्रदर्श भिड्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?