• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

सुर्य तारा (नेकाेस) खेल महाेत्सव सम्पन्न, फुटबलकाे उपाधि एल सि ब्रदर्श लामाचाैरलाई

Ramsharan Nepali by Ramsharan Nepali
March 24, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ चैत्र । सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा चैत्र ३ गतेदेखी लेखनाथमा आयोजीत सुर्य तारा (नेकाेस) खेल महाेत्सव शनिबार सम्पन्न भएकाे छ ।

महाेत्सवकाे मुख्य आकर्षणको रूपमा फुटबल प्रतियाेगिताकाे उपाधी एल सि ब्रदर्श लामाचाैरले हात पारेकाे छ । शनिबार सम्पन्न फाईनल खेलमा आदर्श युवा क्लव भण्डारढिकलाई १-० काे गाेल अन्तरले हराउँदै एल सि ब्रदर्श प्रतियाेगिताकाे च्याम्पियन बन्न सफल भएकाे हाे ।एलसी ब्रदर्शको जीतमा म्यान अफ द म्याच बनेका किशोर गुरुङले निर्णायक गोल गरेका थिए  । उपाधिसँगै एल सि ले नगद रु ३ लाख ३ हजार ३ सय ३३, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेकाे छ ।

घरेलु मैदानमा दर्शककाे साथ पाएकाे आदर्श युवा क्लवले भने उप विजेतामै चित्त बुझाउनु परेकाे छ । उप विजेताकाे उपाधिसँगै आदर्शले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेकाे छ ।

विधागततर्फ उत्कृष्ट गोलरक्षकका रुपमा एलसी ब्रदर्शका सन्दीप राउत घोषित भए । यस्तै उत्कृष्ट डिफेन्डरका रुपमा आदर्श क्लब भण्डारढिकका अर्जुन गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा विकाश परियार पुरस्कृत बने । सो प्रतियोगिताबाट अनुशासित टिमको रुपमा आरएस बिच फुटबल क्लब पुरस्कृत भयाे । गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।

महाेत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दाे, खुल्ला महिला स्लाे स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दाे प्रतियाेगिता र संघसंस्था स्तरिय झाँकी प्रदर्शनी प्रतियाेगिता समपन्न भएकाे खेल संयाेजक एवं नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुनले जानकारी दिए।
यस्तै महाेत्सवमा बिहिवार देखि सुरु भएको जिल्ला स्तरिय लोक दोहोरी गित प्रतियोगितामा बाग्लुङकाे समूह प्रथम, पाल्पाकाे समुह दाेश्राे, कास्कीकाे समूह तेश्राे र लमजुङकाे समूह सान्त्वना भएका छन । प्रतियाेगितामा नौ टिमको सहभागीता रहेको लोक दोहोरी गायक तथा कार्यक्रम संचालक शिवहरि ढुगानाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समुहले ३३ हजार दोस्रो हुनेले २२ हजार तृतिय हुनेले ११ हजार र सान्त्वनाले पाँच हजार पुरस्कार प्राप्त गरेका छन।

Previous Post

सुर्यतारा खेल महोत्सवमा फुटबलकाे उपाधिका लागि आदर्श  र एल सी ब्रदर्श भिड्ने

Next Post

बेगनासतालमा ड्रागन बाेट रेस शुरु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
बेगनासतालमा ड्रागन बाेट रेस शुरु

बेगनासतालमा ड्रागन बाेट रेस शुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?