• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बेगनासतालमा मोटरबोट सञ्चालन

Lekhnath Khabar by Lekhnath Khabar
May 27, 2023
in समाचार, स्थानीय
0
0
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नं.३१ स्थित बेगनासतालमा मोटारबोट सञ्चालनमा ल्याइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केन्द्रीत गरी बेगनासतालमा चल्ने मोटरबोटको सञ्चालनको लागि बेगनासताल डुंगा व्यवसायी समितिले नेपाल सिप एण्ड बोट विल्डिङ नवलपुर गैंडाकोटबाट ५० लाखको लगानीमा मोटरबोट खरिद गरी सञ्चालनमा ल्याइएको बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष रबिराज कंडेलले जानकारी दिए ।

बेगनासताल डुंगा व्यवसायी समितिका २ सय ६५ जना सदस्यहरुबाट आर्थिक रकम संकलन गरी उक्त मोटरबोट खरीद गरिएको कंडेलले बताए । यस क्षेत्रको धार्मिक तथा पर्यटन विकास र तालमा हुन सक्ने भवितब्य घटनामा पर्ने पर्यटकको उद्धार गर्ने र यस क्षेत्रमा आर्थिक गतिविधिमा टेवा पुग्ने उद्धेश्यले मोटरबोट सञ्चालनमा ल्याइएको उनले बताए । अहिले बेगनासताल डुंगा व्यवसायी समिति र मत्स्य व्यवसायीको समन्व्यमा मोटरबोट सञ्चालन गरीने र यसले यस क्षेत्रमा आत्तरिक तथा वाह्य पर्यटकमा बुद्धि हुने पनि उनले विश्वास व्यक्त गरे ।

समग्र लेखनाथ क्षेत्रको पर्यटन विकासका लागि बेगनासताल सम्पत्ति हो । यस तालमा सञ्चालनमा आएको मोटरबोटको विषयका बारेमा प्रचारप्रसार गर्न सके अझ धेरै पर्यटक आउने कंडेलले बताए ।

मोटरबोटबाट सयर गर्दा सुरक्षालाई मध्येनजर गरी लाइफ ज्याकेटको व्यवस्था, रोइङ रिङ, थ्रो व्याक, चालक सहित अर्को मोटरबोटको व्यवस्था र चालकसँग कन्ट्रोल रुमबाट सञ्चार माध्यमबाट सम्पर्क गर्न सकिने व्यवस्था भएको पनि कंडेलले बताए ।

क्याप्टेन सहित २० जना सिट क्षमता भएको मोटरबोटबाट तालको सयर गर्ने पर्यटकको प्रति व्यक्ति ७ लाखको इन्सुरेन्स समेत गरिएको नेपाल सिप एण्ड बोट विल्डिङका अध्यक्ष लेखनाथ पौडेलले बताए ।

पोखरा घुम्न आउने पर्यटकहरुलाई बेगनासतालसम्म ल्याउन सके यहाँको पर्यटन विकासमा धेरै मद्दत पुग्ने स्थानीयले बताएका छन् ।

Previous Post

पोखरा महानगरपालिका वडा नं २६ को वार्षिक समिक्षा एवं योजना तर्जुमा कार्यक्रम सम्पन्न

Next Post

धिमे बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
धिमे बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

धिमे बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?