लेखनाथ,३ पुस ।
रुपा गाउपालिकामा रहेको ध्रुबतारा क्लब भिरचोकको शनिवार सम्पन्न बिशेष अधिबेशनबाट त्रिबिक्रम के सि को अध्यक्षता मा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको प्रथम उपाध्यक्षमा तुल कुमार गुरुङ, द्धितिय उपाध्यक्षमा मोनीमाया गुरुङ र तृतीय उपाध्यक्षमा मनोज गुरुङ रहेका छन ।
यसैगरि समितिको सचिव दीपक नेपाली, सह सचिवमा इरसाद मिया, कोषाध्यक्षमा कमल गुरुङ र सदस्यहरुमा बसन्त गुरुङ, सुरज गुरुङ, भूपाल गुरुङ, प्रकाश सुनार, धन प्रसाद गुरुङ,खोगेंद्र गुरुङ, साजन गुरुङ र स्मृति गुरुङ रहेको पुर्व अध्यक्ष प्रेम खड्काले जानकारी दिएका छन ।
Discussion about this post