• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

नगरप्रमुख र उपप्रमुखबीचको विवादले उर्लावारी नगरपालिकामा रमिता प्रदर्शन, कामकाज ठप्प

Lekhnath Khabar by Lekhnath Khabar
September 14, 2019
in Uncategorized
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय तहको गठनपछि धेरै स्थानीयवासीमा हर्षको वहार छायो । २ दशक बढी समयदेखि जनप्रतिनिधिविहीन अवस्थामा रहेको स्थानीय तहले जनप्रतिनिधि पाएपछि अब आफ्नो गाउँठाउँको विकास हुन्छ भन्नेमा धेरै ढुक्क थिए र छन पनि । धेरै स्थानीय तहहरुले जनताको त्यही विश्वास जितेर अघि बढिरहेका छन् पनि ।

तर, केही स्थानीय तहहरुमा भने नगरप्रमुख र उपप्रमुखबीचको विवादले रमिता नै देखाउन थालेको छ । नगरप्रमुख र उपप्रमुखबीचको जुँगाको लडाईले कतिपय स्थानीय तहहरुमा विकास निर्माणको काम ठप्प छन भने जनतासंग प्रत्यक्ष सरोकार रहेका व्यक्तिगत कामहरु समेत हुन सकेका छैनन् । एउटै पार्टीबाट निर्वाचित नगरप्रमुख र उपप्रमुखबीच नै तालमेल मिल्न नसकिरहदा फरक फरक पार्टीबीच निर्वाचित नगरप्रमुख र उपप्रमुखबीचको लडाईले नगर तथा गाउँका मुहार फेर्ने कामहरु पनि हुन सकेका छैनन् ।

पूर्वको मोरङ जिल्लामा पर्ने उर्लावारी नगरपालिका अहिले यस्तै विवादको शिकार बनेको छ । हरेक दिन जनता र नगरको काम हुनु पर्ने उर्लावारी नगरपालिकामा दिनहुँ नाराजुलुस निस्कन्छ भने यस नगरको विवाद उच्च अदालत विराटनगरमा पुगेको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख खड्ग फागो र नेकपाबाट निर्वाचित उपप्रमुख लक्ष्मीदेवी भण्डारीबीचको विवादले उर्लावारी नगरपालिकाको कामकाज विगत केही महिनादेखि ठप्प छ । नगरप्रमुख फागोले वहुमत सदस्यलाई विश्वासमा लिएर काम गर्नु पर्नेमा एकलौटी निर्णयबाट अघि बढेको र विकास निर्माणको काममा पनि सल्लाह नगरेको आरोप उपप्रमुख भण्डारीको छ ।

नगरप्रमुख फागोको कामकारवाहीविरुद्ध उपप्रमुख भण्डारीसहित नगरपालिकाका १३ सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेपछि अदालतको आदेशले सबै काम रोकिएको अवस्था छ अहिले उर्लावारी नगरपालिकामा । अदालतको आदेश जे आएपनि मिलेरै अगाडि बढ्नु पर्ने बाध्यात्मक अवस्था विद्यमान छ नगरप्रमुख फागो र उपप्रमुख भण्डारीबीच । यी दुईबीच सहमति नभइ कुनै काम अघि बढ्ने अवस्था छैन उर्लावारीमा अब । वास्तविक र सच्चा हृयदले उर्लावारीको विकासमा लाग्न पनि विवादका दुबै पक्ष एक ठाउँमा उभिन आवश्यक छ ।

Previous Post

डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न शान्ति समाजको आग्रह !

Next Post

साँझको तयारीमा जुट्यो डेभिजफल क्लब !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
साँझको तयारीमा जुट्यो डेभिजफल क्लब !

साँझको तयारीमा जुट्यो डेभिजफल क्लब !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?