• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न शान्ति समाजको आग्रह !

Lekhnath Khabar by Lekhnath Khabar
September 14, 2019
in Uncategorized
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

डेंगुको प्रकोप देशभरी बढ्दै गएकोमा मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ । शनिबार काठमाडौंमा बसेको शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेकोप्रति दुःख व्यक्त गरेको छ । त्यस्तै डेंगु नियन्त्रणका लागि व्यापक अभियानसहित ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

यसका साथै सरसफाई अभियानलाई तीब्रता दिन सम्बन्धित सबै निकायहरुलाई पनि आग्रह गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले केही दिन अघि बाँके जिल्लामा नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यक्रम सभाकक्षमा पसेर गरेको हुल हुज्जत र सांघातिक आक्रमणको निन्दासमेत गरेको छ ।

उक्त घटनामा संलग्न दोषीहरुलाई शिघ्र कारबाही गरी भविष्यमा त्यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता गर्न पनि सरकारलाई शान्ति समाजले आग्रह गरेको छ । बैठकले मानव अधिकार आन्दोलनको गन्तव्य: लागू औषध/मदिरा दुव्र्यसनको अन्त्य भन्ने नारासहित युवा केन्द्रित अभियानलाई तीब्रता दिँदै विभिन्न अभियानहरु अघि बढाउने समेत निर्णय गरेको छ ।

समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा सल्लाहकार डा. गंगाधर अधिकारी, बरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिहरु विष्णुप्रसाद चापागाई र रेनुका पौडेल, महासचिव सुशिल बस्नेत, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर, बाबुहरी आचार्य, परमानन्द चौधरी, कोषाध्यक्ष रामकृष्ण बराल, सदस्यहरु विकास थापा, रामप्रसाद जोशी, मीना ढकाल, गीता तिमल्सिना, अञ्जु गौतम, सरस्वती ढकाल, नम्रता खरेलसहित २१ जना पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

Previous Post

शिक्षामन्त्री पोखरेलद्वारा दुई विद्यालयका नवनिर्मित भवन हस्तान्तरण !

Next Post

नगरप्रमुख र उपप्रमुखबीचको विवादले उर्लावारी नगरपालिकामा रमिता प्रदर्शन, कामकाज ठप्प

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
नगरप्रमुख र उपप्रमुखबीचको विवादले उर्लावारी नगरपालिकामा रमिता प्रदर्शन, कामकाज ठप्प

नगरप्रमुख र उपप्रमुखबीचको विवादले उर्लावारी नगरपालिकामा रमिता प्रदर्शन, कामकाज ठप्प

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?