• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

साँझको तयारीमा जुट्यो डेभिजफल क्लब !

Lekhnath Khabar by Lekhnath Khabar
September 14, 2019
in Uncategorized
0
0
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

रमाइलो बेस्मारी रमाइलोको थिममा डेभिज फल क्लब पोखराले छोरेपाटन साँझको तयारी थालेको छ । क्लबले शनिबार प्रेसमिट आयोजना गरी कात्तिक २ गते कार्यक्रम गर्ने जानकारी दिएको छ ।

सांगीतिक साँझको उद्देश्यबारे प्रष्ट्याउँदै क्लबका अध्यक्ष खेमराज बराल पुष्पले नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन साँझको आयोजना गरेको जानकारी दिए । उनले भने, ‘भ्रमण वर्षलाई स्वागत गर्ने र क्लबद्वारा सुरु गरिएको फुटबल एकेडेमीलाई आर्थिक रुपमा सबल बनाउने हाम्रो योजना हो । बरालका अनुसार सांगितिक साँझमा चर्चित ब्याण्ड १९७४ एडीलाई निम्त्याइनेछ भने कार्यक्रम छोरेपाटनमा आयोजना हुनेछ ।

प्रेसमिटमा साँझका कार्यक्रम संयोजक कुमार गुरुङले सम्भावित आय व्ययबारे उल्लेख गरे । गुरुङका अनुसार कार्यक्रम आयोजना गर्न करीब २५ लाख रुपैयाँ खर्च लाग्नेछ । त्यस्तै ३२ लाख रुपैयाँ अनुमानित आम्दानीको लक्ष्य लिइएको उनले जनाए । आम्दानी रकम प्रायोजक र टिकटबाट उठ्ने क्लबको अपेक्षा रहेको छ ।

पोखरा १७ मा सक्रिय यस क्लबले विगत ९ वर्ष देखि स्थानीयस्तरमा विविध काम गर्दै आएको छ । जसमध्ये एम्बुलेन्स सञ्चालन, खेलकुद प्रतियोगिता, सीसी क्यामेरा जडान लगायत कार्य प्रमुख छन् । हाल क्लबले फुटबल एकेडेमीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र सुविधायुक्त एम्बुलेन्स खरिदमा जुटेको छ ।

Previous Post

नगरप्रमुख र उपप्रमुखबीचको विवादले उर्लावारी नगरपालिकामा रमिता प्रदर्शन, कामकाज ठप्प

Next Post

लागतमा धनकुटाको मुलघाटमा पितृ उद्यान स्तम्भ !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
लागतमा धनकुटाको मुलघाटमा पितृ उद्यान स्तम्भ !

लागतमा धनकुटाको मुलघाटमा पितृ उद्यान स्तम्भ !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?