• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

वन डढेलो तथा आगोलागी सम्बन्धी प्रशिक्षण

Lekhnath Khabar by Lekhnath Khabar
April 10, 2026
in समाचार
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

 

चैत्र २७, लेखनाथ

लेखनाथ सामुदायिक सेवा केन्द्रको आयोजना तथा इलाका प्रहरी कार्यालय शिशुवा कास्की र लेखनाथ सव-डिभिजन वन कार्यालयको सहकार्यमा वन डढेलो तथा आगोलागी सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वन डढेलो तथा आगोलागीको परिचय सहित वन डढेलोबाट हुने नोक्सानी, वनमा डढेलो लाग्न नदिन पुऱ्याउनुपर्ने होसियारी, आगोलागी भएको समयमा निभाउन के गर्ने भन्ने कुराको प्रहरी नायव निरिक्षक मेघराज पनेरुले प्रशिक्षण गरेका थिए। त्यस्तै उनले वन डढेलो लागेमा आवश्यक समन्वय तथा आकस्मिक नम्बर र कानुनी सजायका बारेमा समेत जानकारी गराएका हुन्।

संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी ईलाका प्रहरी कार्यालय शिशुवाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकी, विशिष्ट अतिथी लेखनाथ सव- वन डिभीजन कार्यालयका प्रमुख सरोज जमरकट्टेलको आफ्नो मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा फेकोफन कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, मैदिताल संरक्षक समितिका अध्यक्ष भरत न्यौपाने, कालीका सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रविन नेपाली, नागरीक परोपकार समन्वय संस्थाका उपाध्यक्ष ईन्द्र विसास जमरकट्टेल लगायतको उपस्थिति रहेको थियो।

संस्थाका सदस्य गोविन्द वाग्लेले संचालन गरेको कार्यक्रमको धन्यबाद ज्ञापन कार्यवाहाक अध्यक्ष कृष्ण रिजालले गरेका हुन्।

Previous Post

सेवा प्रवाह सम्बन्धी कास्की जिल्ला प्रशासनको अन्तरकृया

Next Post

सिर्जना केसी हत्या प्रकरण: पारिवारिक तनावले ल्यायो क्रूर अन्त्य

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने
समाचार

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने

शैक्षिक उन्नयनका लागि त्रिवेणी इन्टरनेशनलमा अन्तर्क्रिया सम्पन्न
समाचार

शैक्षिक उन्नयनका लागि त्रिवेणी इन्टरनेशनलमा अन्तर्क्रिया सम्पन्न

सांसद उत्तम पौडेलले अवलोकन गरे लेखनाथ रङशाला
समाचार

सांसद उत्तम पौडेलले अवलोकन गरे लेखनाथ रङशाला

चितवन उद्योग वाणिज्य संघलाई लेखनाथमा स्वागत
समाचार

चितवन उद्योग वाणिज्य संघलाई लेखनाथमा स्वागत

जेष्ठ नागरिकका लागि आखाँ सिविर
समाचार

जेष्ठ नागरिकका लागि आखाँ सिविर

Next Post
सिर्जना केसी हत्या प्रकरण: पारिवारिक तनावले ल्यायो क्रूर अन्त्य

सिर्जना केसी हत्या प्रकरण: पारिवारिक तनावले ल्यायो क्रूर अन्त्य

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?