• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

श्रेष्ठ परिवारलाई मातृशोक

Ramsharan Nepali by Ramsharan Nepali
April 9, 2026
in समाचार, समाज, स्थानीय
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २४ चैत । पोखरा महानगर पालिका वडा नम्वर २६/२७ निवासी श्रेष्ठ परिवार मातृ सोकमा परेका छन् । नेवा ःखल अर्घौ पौवाकी आजिवन सदस्य तथा समाजकी जेष्ठ सदस्य पुतली श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको गत बुधवार आफनै निवासमा निधन भएको हो ।

सामाजिक भावले उत प्रोत श्रेष्ठको निधन प्रति विभिन्न सामाजिक संघ सस्थाले गहिरो दुःख ब्यत्त गरेका छन् । स्वर्गीय श्रेष्ठका दुई छोरा भरतलाल श्रेष्ठ र प्रकाशलाल श्रेष्ठ र चार छोरीहरु रहेका छन् ।

स्वर्गीय श्रेष्ठका कान्छा छोरा प्रकाश लाल श्रेष्ठ नेपाल रेडक्रस सोसाईटी कास्की पुर्व उपमन्त्रि,नेपाल रेडक्रस सोसाईटी लेखनाथ उपशाखाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार, लेखनाथ उद्योग बाणिज्य संघ पुर्व उपाध्यक्ष हालका सल्लाहाकार, लायन्स क्लब अफ पोखरा अर्घौका चार्टर प्रेसिडेन्ट , पुर्व मा.बि.नि. शिक्षक , लेखनाथ क्लबका सल्लाहकार, नेवाः खल लेखनाथका उपाध्यक्ष,सृजना बहिरा माविका विद्यालय ब्यवास्थापन समितिका निवर्तमान अध्यक्ष र बिभिन्न सामाजिक संघ संस्था र शैक्षिक क्षेत्रमा आबद्ध हुनु हुन्छ ।

Previous Post

महासंघको केन्द्रिय सदस्यमा आत्रेयको उम्मेद्वारी

Next Post

सेवा प्रवाह सम्बन्धी कास्की जिल्ला प्रशासनको अन्तरकृया

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

सेवा प्रवाह सम्बन्धी कास्की जिल्ला प्रशासनको अन्तरकृया
समाचार

सेवा प्रवाह सम्बन्धी कास्की जिल्ला प्रशासनको अन्तरकृया

मानव अधिकार रक्षकहरुका लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न
समाचार

मानव अधिकार रक्षकहरुका लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न

लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया
अर्थ खबर

लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया

संयुक्त गोर्खा भु.पु. क्लबको १७ औं वार्षिकोत्सव सम्पन्न
समाचार

संयुक्त गोर्खा भु.पु. क्लबको १७ औं वार्षिकोत्सव सम्पन्न

एसईईमा सहभागी हुने परीक्षार्थीका लागि निःशुल्क सेनेटरी प्याड व्यवस्थापन
शिक्षा

एसईईमा सहभागी हुने परीक्षार्थीका लागि निःशुल्क सेनेटरी प्याड व्यवस्थापन

Next Post
सेवा प्रवाह सम्बन्धी कास्की जिल्ला प्रशासनको अन्तरकृया

सेवा प्रवाह सम्बन्धी कास्की जिल्ला प्रशासनको अन्तरकृया

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?