• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

लेखनाथमा ५ कि मी दौड

Ramsharan Nepali by Ramsharan Nepali
February 9, 2026
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २४ माघ । कास्की पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी ५ कि मी दौड प्रतियोगिता सम्पन्न भएको छ ।

सहकारी-सहकारीका विचको एकतालाई जोड दिने उदेस्यले शनिवार राखिएको पाँच किलोमिटर खुल्ला महिला/पुरुष दौड प्रतियोगिताको महिला तर्फ पवित्रा लामिछानेले निर्धारित दुरी २९.१५ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेकी छन् भने आसिका लामिछाने दितीय,पार्वती अधिकारी तृतीय र माया पौडेल,पवित्रा नेपाली,अंकिता लामिछाने,नारायणी अधिकारी र इन्दु कुमारी सापकोटाले सान्त्वना स्थान हासिल गरे ।

यसैगरी पुरुष तर्फ नयन बचत तथा ऋण सहकारी सस्थाका नवराज के सीले उक्त दुरी १८ मिनेटमा पार गरी प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने दितीय सिलिङगे कृषि सहकारीका सुदिन रानाभाट,तृतीयमा दिपाङ मत्स्य सहकारीका नारायण लामिछाने र सान्त्वना खडानन्द लामिछाने,मिलन परियार,सुर्य थापा क्षेत्री,अर्पण थापा र रमिल समुदा मगर परेका छन् ।

बिजेता प्रथम हुनेले सात हजार, दितीयले पाँच हजार,तृतीयले तीन हजार र सान्त्वना हुनेले जनही एक एक हजार नगद र प्रमाण पत्र प्रदान प्राप्त गरे । यसैगरी जेष्ठ सहभागीतर्फ भरतलाल श्रेष्ठ र गंगा धमला साथै कान्छो सहभगीता पुरस्कार संकल्प अधिकारीले पाए । यसैविच सोही अवसरमा जिल्ला सहकारी संघ कास्कीले प्रदान गर्ने उत्कृष्ट ब्यवस्थापनबाट पुरस्कृत सस्थाका ब्यवस्थापक गोविन्द लामिछानेलाई समेत सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष लेखनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सुभारम्भ पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव शिवप्रसाद भण्डारीले गरेका थिए ।

Previous Post

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला

Next Post

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन
खेलकुद

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला
शिक्षा

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण
अर्थ खबर

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण

Next Post
आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?