• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

Ramsharan Nepali by Ramsharan Nepali
December 20, 2025
in समाचार, स्थानीय
0
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ५ पुस । पोखरा–२७ तालचोकमा जारी २१ औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन ४० हजार दर्शकहरुले अवलोकन गरेका छन । शनिवार विदाको दिन पनि परेकोले दर्शकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

हालको विषम परिस्थितिका वावजुद पनि आयोजित महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक जानुका पराजुलीले वताईन ।

महोत्सवमा शनिवारमात्र १ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकहरुले महोत्सवको अवलोकन गरीसकेको महोत्सवका प्रचार प्रसार संयोजक ध्रुबवावु भट्टराईले बताए ।

वाल उद्यान तर्फ मात्रै १० लाख वढिको आर्थिक कारोवार भएको बाल उद्यानका संयोजक भरत थापाले दावी गरेका छन । महोत्सव गेटदेखी तीन सय ३५ स्टलपार गरी कार्यक्रम स्थल सम्म पुग्न दर्शकलाई पुग्न हम्मे हम्मे परेको थियो ।

विभिन्न जात जातिहरुको मौलीक पहिचान झल्कने साँस्कृतिक कार्यक्रमतर्फ वडहरे गन्र्दभ समाजको प्रस्तुती रहेको थियो भने विद्यालय स्तरीय कार्यक्रम अन्र्तगत आनन्द ज्योति मावि, गुरुकुल विद्याश्रम, भवानी कालिका मावि र लक्ष्मी आदर्श माविको प्रस्तुती रहेको थियो । रत्यौली तर्फ गायत्री आमा समुहले आफ्नो प्रस्तुती राखेको थियो ।

शनिबार सांगितिक कार्यक्रमतर्फ लोकदोहोरी तर्फ खुमन अधिकारी, शिवहरि ढुंगाना, मिरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ्ग, मधु थापा मगर र सुगम संगित तर्फ रचना रिमाल र डेविड शंकरको प्रस्तुती रहेको थियो ।

महोत्सवमा आईतबार लोकदोहोरीतर्फ जिवन दाहाल, कृष्ण अखेली, कला लम्साल, शिवहरि ढुंगाना, रमा गौतम, सन्तोष सुवेदी, पुजा तामाङ र बेलुका सुगम संगित तर्फ वसन्त सापकोटा, सन्तोष बस्याल र विन्दु परियारको प्रस्तुती रहने कलाकार व्यवस्थापन उप–समितिका संयोजक भरत कुमार अधिकारीले जानकारी दिएका छन ।

Previous Post

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

Next Post

दिपाङताल मत्स्य तथा कृषि सहकारीको नेतृत्वमा दिपेन्द्र शर्मा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
दिपाङताल मत्स्य तथा कृषि सहकारीको नेतृत्वमा दिपेन्द्र शर्मा

दिपाङताल मत्स्य तथा कृषि सहकारीको नेतृत्वमा दिपेन्द्र शर्मा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?