• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जनप्रिय सहकारीको अध्यक्षमा पुन रविन्द्रको नेतृत्व

Ramsharan Nepali by Ramsharan Nepali
October 18, 2025
in समाचार, स्थानीय
0
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ कार्तीक । पोखरा २६ को बुढिबजारमा रहेको जनप्रिय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनले आगामी कार्यकालका लागि पुन रविन्द्र अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।

निर्वाचनको कार्यक्रम अन्तरगत बर्तमान अध्यक्ष अधिकारीको मात्र उमेदवारी परेकाले उनि निविरोध अध्यक्षमा चयन भएका हुन भने उपाध्यक्ष पदका लागि तीन जनाको उमेदवारी परे पनि अन्तिम अवस्थामा सर्वसम्वत रुपमा कर्ण बहादुर जि सीलाई चयन गरिएको हो ।

यसैगरि समितिको सचिवमा दिपकनाथ भण्डारी,कोषाध्यक्षमा राजेश कुमाल सह सचिवमा पबित्रा गौतम ढुगाना रहेकी छन् भने समितिको सदस्यहरुमा रमेश जि सी,बुद्धराज वस्याल,समन्त रानाभाट र सुजन लामिछाने रहेका छन् । सोही भेलाले लेखा समितिको संयोजकमा राम कुमार श्रेष्ठ र सदस्यहरुमा पितृप्रसाद शर्मा र पुरुषोत्तम पराजुली चयन गरेको हो ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै सहकारीका जेष्ठ सदस्य रत्नप्रसाद चापागाईले सहकारीले पैसा किन्ने र पैसा बेचेर नाफा कमाउनुको सट्टा आफनो विशेष उत्पादनलाई वजारीकरण गर्नसक्नु पर्ने सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष चन्द्रबहादुर रानाभाट,सल्लाहकार नारायण प्रसाद वराल,सेयर सदस्य हेमराज आचार्य र सरस्वती ढुगानाले सहकारीले सेयर सदस्यको आय आर्जन बृद्धि हुने खालका योजना ल्याउन आग्रह गरेका थिए ।

सस्थाका सचिव रंगनाथ तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष खेमप्रसाद भण्डारीले गरेका थिए । कुल एक हजार एक सय४५ सेयर सदस्य रहेको सस्थाको सेयर पुँजी पाँच करोड १८लाख२२ हजार चार सय १७ रहेको छ ।

Previous Post

लेखनाथ सिटी अस्पताल र लेउवा संघ बीच स्वास्थ्य उपचारमा छुट सम्झौता

Next Post

रुपाताल मत्स्यपालन सहकारीको अध्यक्षमा राम बहादुर थापा चयन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
रुपाताल मत्स्यपालन सहकारीको अध्यक्षमा राम बहादुर थापा चयन

रुपाताल मत्स्यपालन सहकारीको अध्यक्षमा राम बहादुर थापा चयन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?