पोखरा ३० मा रहेको चेतनशिल आदर्श युवा क्लबको साधारण सभा तथा १० औं अधिवेशनले बिशाल गुरुङ लाई अध्यक्षमा निर्वाचित गरेको छ। क्लवको प्रथम उपाध्यक्ष जीवन ढकाल, द्दित्तिय उपाध्यक्षमा राम चन्द्र चापागाईं, सचिवमा सरोज भट्टराई, सहसचिवमा अनुज गुरुङ तथा कोषाध्यक्षमा पुकार ताम्राकार लाई निर्वाचित गरेको छ।
त्यस्तै सदस्य हरुमा भिष्म राज लामिछाने, बिदान देउवा, प्रमिला भट्टराई, अविरल भण्डारी, दिपेन्द्र सुवेदी तथा मनिष के सि निर्वाचित भएका छन्।
Discussion about this post