• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाज

जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको दाेस्राे सार्बजनिक सुनुवाईसंगै उत्पादित बस्तु बजारमा

Lekhnath Khabar by Lekhnath Khabar
December 11, 2022
in समाज, स्थानीय
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मसिर २५, पोखरा ।
पोखरा महानगरपालिका वडा न ३० स्थित पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा जगत कल्याण दुग्ध प्रशोधन केन्द्र सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सार्बजनिक सुनुवाईसँगै जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको उत्पादित बस्तु बजारमा
पनि आएका छन् ।
सार्बजनिक सुनुवाइ कार्यक्रममा कृषक, महिला,स्थानीय ब्यक्ति,पत्रकार तथा शेयरसदस्यहरुलाई दुग्ध प्रशोधन केन्द्रमा जडित यन्त्र तथा उपकरण,चारपांग्रे सबारी साधन लगायत केन्द्र परिसरको भौतिक संरचनाहरुको आयोजनाको उप आयोजना संचालन मार्गदर्शन अनुसार खरिद गरी जडित आधुनिक प्लान्टहरु द्वारा उत्पादित दुग्धजन्य पदार्थहरुको गठबन्दन बजारीकरण मार्फत स्थानीय उपभोक्ता तथा तनहुँ, लम्जुंग लगायतका जिल्लाहरुमा कल्याण ब्रान्डका दुग्ध पदार्थहरु बिक्रीवितरण गरिएको जानकारी दिएका थिए ।
वडा न.३० का वडाध्यक्ष दुर्गा प्रसाद सुबेदीले असल कर्मले मानिसलाई र समाजलाई अग्रगतीमा लैजाने प्रेरणा दिने बताए । उनले उपभोक्ताहरुको मागलाई ध्यान दिएर सम्बोधन गर्नुपर्ने बताए ।
महानगर कृषि समितिका अध्यक्ष संयोजक रबि रमण तिवारीले दूग्ध पदार्थ बजारीकरण गर्न आफ्नो ठाउँ बाट सहयोग गर्ने बताउदै सहकरिसंगा सहकार्य गर्न उत्सुक रहेको बताए । उनले गौसेवा मानब सेवा नै समाज सेवा भएकोले कसैले संस्थामा रहेर स्वार्थ लिन खोज्ने मान्छेसँग बच्नुपर्ने बताए ।
अध्यक्ष कलाधर ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्ण प्रसाद ओझाले आयोजनासँग सहकार्य गरी दुग्ध प्रशोधन केन्द्रद्धारा स्थानिय जनशक्तिलाई रोजगार दिनुको साथै आयोजना सम्झौतामा उल्लेख भए बमोजिमका मेसिन उपकरण तथा सवारी साधनको बिधि र प्रक्रिया पु¥याएर खरिद गरिएको र उत्पादन गर्दा चाहिने कच्चा पदार्थहरुको खरिद उप समितिद्धारा वस्तुको आपुर्ति गरी कास्की, तनहुँ र लम्जुङमा सेवा विस्तार गरिएको जानकारी सहित लागत र खर्चका विवरणहरु प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष शिब भुजेलले संस्थाका गतिविधि तथा आयोजना सञ्चालन सम्वन्धि जानकारी गराएका थिए ।
पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थित कृषक शेयरधनी, महिलाहरुले उठाएका जिज्ञासाहरुको व्यवस्थापक, सचिव र कोषाध्यक्षले प्रष्ट पारेका थिए ।
लाइभस्टक इन्नोभेसन आयोजना विकेन्द्रीकरण सहयोग एकाईका वगिरथी कार्र्की , लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझा , शेयरसदस्य रामजी प्रसाद न्यौपाने लगाएतले स्थनीय किसानबाट संकलन गरिएको दूधलाई आफ्नै प्रसोधन केन्द्रमा अत्याधुनिक मेसिन उपकरणहरु ल्याएर प्रसोधन गरी आम उपभोक्ताहरुको मागलाई सम्बोधन गर्नुको साथै मौलिक उत्पादनले किसानको हौशला समेत बढाउने बताएका थिए ।

 

Previous Post

१७ औं प्याब्सन स्पोर्टस मिटको उद्घाटन, समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य–मन्त्री पौडेल

Next Post

गण्डकी प्रदेशका सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण सम्बन्धी तीन दिने तालिम शुरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

Next Post
गण्डकी प्रदेशका सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण सम्बन्धी तीन दिने तालिम शुरु

गण्डकी प्रदेशका सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण सम्बन्धी तीन दिने तालिम शुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?