• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

रत्नशोभा माविका भुतपुर्व विद्यार्थीहरुको पुर्नमिलन

Ramsharan Nepali by Ramsharan Nepali
April 30, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १६, लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भुतपुर्व विद्यार्थीहरुको भेटघाट तथा पुर्नमिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

विद्यालयको समृद्धिमा सुझाव र सहकार्यका निम्ती भन्दै विद्यालयको एसएलसि ब्याच २०४३–२०४५ ले कार्यक्रमको आयोजना गरेको हो ।
पोखरा–३० स्थित शिशुवा पाटी प्यालेसमा आयोजित कार्यक्रमको अवसरमा बिद्यालयका भुपु शिक्षकहरुलाई ढाका टोपी, खादा र मालाले सम्मान गरिएको थियो । गुरुहरुले दिएको शिक्षाका कारण आफुहरु आज यो स्थानमा पुगेको भन्दै एक दर्जन भन्दा बढि शिक्षकहरुलाई सन्मान गरिएको हो ।

वि स २०४३ देखि २०४५ सम्मको ब्याचले आयोजना गरेको कार्यक्रममा पुर्व प्रधानाध्यापक तोयानाथ लामिछाने, शिक्षक चिरञ्जीवि बंजरा, पदमराज ढकाल, बाबुराम के सी, ईन्द्र प्रसाद जैसी, दुर्गा प्रसाद लामिछाने, वर्तमान प्रधानाध्यापक गोपाल बहादुर वुढाथोकी, सस्थापक विद्यालय ब्यवस्थापन समितिका सदस्य रामलाल तिवारी, पहिलो ब्याच वि स २०४३ एस एल सी का विद्यार्थी गुरुदत्त कोईराला र रमानाथ आचार्यलाई सन्मान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले भुपु विद्यार्थीहरुले आफुले पढेको बिद्यालयको शौक्षीक उन्नयनका लागि सक्दो सहयोग गरि गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्नु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा भूपु शिक्षक तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफुले पढेको बिद्यालयका लागि आर्थीक, भौतीक तथा शौक्षीक विकासमा सहयोग पुग्ने खालका कार्यक्रम ल्याउनका लागि सवैमा अनुरोध गरेका थिए भने संस्थापक प्रअ तोयानाथ लामिछानेले मातृभुमीको शौक्षीक विकासका लागि भूपु बिद्यार्थीहरुले पैसा मात्र होईन भावनात्मक सम्वन्ध स्थापित गरि सरकारी निकायमा सहयोगका लागि पहल कदमी गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सीनाले सवैको साथ र सहयोगले बिद्यालय अहिलेको अवस्थासम्म आएको र आगामि दिनमा पनि बिद्यालको भौतीक तथा शौक्षीक विकासका लागि भूपु विद्यार्थीहरुले आ–आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नका लागि अनुरोध गरेका थिए भने पहिलो ब्याजका विद्यार्थी गुरुदत्त कोईरालाले आफुले पढेको बिद्यालय प्रति सदैव उत्तरदायी भएकोले आ–आफनो क्षेत्रबाट सहयोग गर्न तयार रहेको प्रतिवद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा भेला आयोजक समितिका सदस्य हरि प्रसाद लामिछानेले भूपु विद्यार्थीको भेला गर्नुपर्नाको आवश्यकताका बारेमा चर्चा गरेका थिए भने महिला सदस्य नारायणी कोईरालाले हरेक असल कामको शुरुवात आफैबाट गर्नुपर्ने सुझाव राखेकी थिईन ।

सोही अवसरमा भूपु विद्यार्थी भरत बहादुर खड्का, राम बहादुर गुरुङ, प्रेम प्रसाद अधिकारी, सुर्यप्रकाश तिवारी, हरिप्रसाद लामिछाने, प्रेम वहादुर खड्का लगायतले विद्यालयको भौतीक तथा शौक्षीक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

भेला आयोजक समितिका संयोजक शुक्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका पुर्व शिक्षक केपी भुर्तेलले गरेका थिए ।

Previous Post

वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि

Next Post

प्राईम बैंक र लेखनाथ सिटी हस्पिटल बीच स्वास्थ्य सेवा सम्झौता

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
प्राईम बैंक र लेखनाथ सिटी हस्पिटल बीच स्वास्थ्य सेवा सम्झौता

प्राईम बैंक र लेखनाथ सिटी हस्पिटल बीच स्वास्थ्य सेवा सम्झौता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?