• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोउवा संघको नवनिर्वाचित टोलीलाई लेउवा संघद्धारा स्वागत

Lekhnath Khabar by Lekhnath Khabar
September 13, 2022
in समाचार, स्थानीय
0
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, भाद्र २८ । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टोलीलाई मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ ।

पोखरा उद्योग वाािज्य संघको हालै सम्पन्न ३४ औं महाधिवेशनवाट निर्वाचित हुन सफल अध्यक्ष पवन कुमार प्रजापति सहित सम्पुर्ण टिमलाई पहिलो पटक लेखनाथ उद्योग वाणिज्य स्वागत गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले कास्कीमा रहेका दुई उद्योग वाणिज्य संघ आपसमा मिलेर व्यवसायीहरुको हक हित र प्रवद्र्धनका लागी साझा एजेण्डा बनाएर अगाडी वढ्नुपर्ने वताएका थिए ।

उनले पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लेखनाथ क्षेत्रमा शिक्षा, स्वास्थ्य कृषि र पर्यटनको क्षेत्रमा अझै सम्भावनाका ढोकाहरु खुल्ने र यसका लागी आवश्यक पुर्वाधारहरु निर्माणका लागी सम्पुर्णको पहल र प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले दुई संघ विचको भातृत्व र भाईचाराको सम्बन्धलाई अझ एकतावद्ध बनाएर अगाढी वढ्नुपर्नेमा जोड दिएका थिए ।

संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी (राज)ु र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गरेका थिए ।

Previous Post

लायन्स क्लव अफ पोखरा चौतारीको रक्रदानमा २४ यूनिट रगत संकलन

Next Post

जनता समाजवादी तमुवानको प्रशिक्षण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
जनता समाजवादी तमुवानको प्रशिक्षण

जनता समाजवादी तमुवानको प्रशिक्षण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?