• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस

Ramsharan Nepali by Ramsharan Nepali
April 30, 2026
in समाचार, स्थानीय
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १६ बैशाख । सामाजिक सेवा नै समाज रुपान्तरणको मुल आधार हो भन्ने मुल नाराका साथ स्थापना भएको पूर्व राष्ट्रसेवक तथा नागरिक संघले बुधबार आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ ।

संघका केन्द्रीय अध्यक्ष चेत बहादुर रावल (प्रविन) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी एवं संस्थाका संरक्षक शिवप्रसाद न्यौपानेले सेवाका भावले गरिने जुन सुकै कामले पनि समाजमा सकरात्मक शन्देश र प्रतक्ष्य रुपमा पिडित तथा दिन दुखी लाभाम्वत हुनु पर्नेमा जोड दिएका थिए ।

साथै उनले जसरी लायन्स,रेडक्रस,रोटरी लगाएत अन्य सामाजिक संघ सस्थाले सरकारी निकायलाई सहयोग पुग्ने गरि काम गर्छन त्यसै गरि पुर्व राष्ट्रसेवक तथा नागरिक संघले पनि मानव हितका क्षेत्रमा काम गर्दै जानु पर्ने विचार राखे ।

सोही अवसरमा सल्लाहकार समिति संयोजक सोमलाल कँडेलले सस्थाले आफु भन्दा कम भाग्वानीलाई सहयोग गर्नु नै मानव कल्याणको काम भएकाले हामी मानिस भएर जन्मिए पछि बोलीमा मात्र होईन काम र ब्यवहारमा पनि सेवाको भावना सृजित हुनु पर्ने सुझाव राखेका थिए ।

बिबिध सास्कृतीक कार्यक्रम र संघमा आवद्ध आजिवन सदस्यहरुलाई सन्मान गरिएको कार्यक्रमको संचालन सचिव सुन्दर शर्मा पौडेलले गरेका थिए भने कार्यक्रममा पत्रकार भिमपाणी बराल, स्याङ्जा जिल्ला कार्यसमितिका अध्यक्ष लक्ष्मी थापा मगर, चक्रदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद ताम्राकार, आजीवन सदस्यहरुको तर्फबाट गोविन्द गौली, शिशुवा नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, गार्डेन सिटि आमा समूहको तर्फबाट पार्वती थापा र आजिवन सदस्य सावित्री अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।

सस्थाले राष्ट्रको सेवा गरि अवकाश प्राप्त पुर्व अवकाश प्राप्त पुर्व राष्ट्रसेवकको अनुभव ,अनुशासन,त्याग र राष्ट्रप्रेम तथा सचेत नागरिकको सक्रिय सहभागिताबाट सामाजिक रुपान्तरण ,मानव सेवा,सुशासन प्रवद्र्धन तथा भावी पुस्ताको उज्यालो भविश्य निर्माण गर्ने उदेश्य राखेको छ ।

Previous Post

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो

Next Post

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता
समाचार

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो
कृषी

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान
समाचार

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान

खानेपानीमा लाग्ने कर छुट र विद्युत महसुलमा सहुलियत दिन सरकारसँग माग
समाचार

खानेपानीमा लाग्ने कर छुट र विद्युत महसुलमा सहुलियत दिन सरकारसँग माग

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य
समाचार

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य

Next Post
पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?