• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लायन्स क्लव अफ पोखरा चौतारीको रक्रदानमा २४ यूनिट रगत संकलन

Lekhnath Khabar by Lekhnath Khabar
September 11, 2022
in समाचार, स्थानीय
0
0
SHARES
131
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २५ भदौं । लायन्स क्लव अफ पोखरा चौतारीले शनिबार आयोजना गरेको रत्तदान कार्यक्रममा २४ यूनिट रगत संकलन भएको छ ।

क्लवको आयोजना र रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लव ईन्टरनेशनल ३२५जे का डिष्ट्रिक गर्भनर लायन ध्रुव श्रेष्ठले नेपालको रक्रदानको क्षेत्रमा लायन्स क्लवहरुले झण्डै ३० प्रतिशत रगतको माग आपुर्ति गरिरहेको र ५० हजार लायन्सहरु रक्तदानमा लागेको दावी गर्दै संसारमा १५ लाख लायन्सहरुले यसमा योगदान गरिरहेको दावी गरेका थिए ।

उक्त अवसरमा डिष्ट्रिक सेक्रेटरी लायन मधुसुधन बरालले क्लबले गरेको कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै बजारमा भएको रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यस्तै पोखरा २६ स्थित हेल्लो हेल्थ क्लिनिकका सञ्चालक मदन बरालले संस्थाको कार्यक्रममा हातेमालो गर्न पाएकोमा खुशी गर्दै अगामी दिनहरुमा यस्था कार्यक्रमहरुमा सहकार्य गरेर जान पाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्नु स्वास्थयको दृष्टिकोणले पनि फाईदाजनक हुने र सेवाको दृष्टिकोणले उत्तम कार्य रहेको भन्दै रक्तदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा जोन चेयर पर्सनहरु राजु बराल र घनश्याम ढुंगाना, लायन्स क्लव अफ पोखरा लेखनाथका अध्यक्ष आनन्द बजगाई, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जनक कार्कि, जागरुक नागरीक समाज पोखरा२६का अध्यक्ष रामहरि ढुंगाना, पहिलो रक्तदाता रामचन्द्र सेंढाई,। वडा नं. २६का निवर्तमान अध्यक्ष नारायण बराल, गण्डकी मिजार समाजका अध्यक्ष गोपाल नेपाली लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मन प्रसाद अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लवका सदस्य जिवन बि.क ले गरेका थिए ।

Previous Post

२७ औं ऐतिहासिक माछापुच्छ्रे तीज मेला २०७९ सम्पन्न

Next Post

पोउवा संघको नवनिर्वाचित टोलीलाई लेउवा संघद्धारा स्वागत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
पोउवा संघको नवनिर्वाचित टोलीलाई लेउवा संघद्धारा स्वागत

पोउवा संघको नवनिर्वाचित टोलीलाई लेउवा संघद्धारा स्वागत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?