• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

क्लब स्तरिय पुरूष तथा महिला भलिबल प्रतियाेगिता २०७९ काे तयारी पूरा

Lekhnath Khabar by Lekhnath Khabar
September 6, 2022
in खेलकुद
0
0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

✍️विवेक न्याैपाने
पाेखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र छन्त्याल ब्रदर्सको सह-आयोजनामा यहि मिति भदाै २२ गते देखि २५ गते सम्म क्लब स्तरिय पुरूष तथा महिला भलिबल प्रतियाेगिता २०७९ पाे.म.न.पा वडा नं:३ छन्त्याल समाजकाे प्राङ्गणमा हुने भएकाे छ ।

राष्ट्रिय खेलकाे विकास,स्वास्थ्यको लागि खेलकुद,नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटनको लागि खेलकुद भन्ने मुल नारा सहित पाेखरा भलिबल प्रशिक्षण केन्द्रको छैटौं वार्सिकोत्सवको पावन अबसरमा भलिबल प्रतियाेगितामा पुरूष भलिबल तर्फ प्रथम पुरस्कार १ लाख सहित शिल्ड,मेडल र प्रमाणपत्र साथै द्वितिय पुरस्कार ६० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र रहने छ ।

महिला भलिबल तर्फ प्रथम पुरस्कार ४० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र साथै द्वितिय पुरस्कार २५ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र रहने छ ।

यस भलिबल प्रतियाेगितामा खेल सँगै राष्ट्रिय कलाकारहरूकाे बेजाेड सांगेतिक, विविध साँस्कृतिक एवं हास्य व्यङ्ग्य कार्यक्रम समेत रहेको यस कार्यक्रमका खेल संयोजक मनाेज खडका एवं छन्त्याल ब्रदर्स युवा संघका अध्यक्ष कुल बहादुर छन्त्यालले जानकारी दिनुभयाे ।

Previous Post

रेडक्रस स्थापना दिबसमा सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न 

Next Post

२७ औं ऐतिहासिक माछापुच्छ्रे तीज मेला २०७९ सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन
खेलकुद

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन

लेखनाथमा ५ कि मी दौड
खेलकुद

लेखनाथमा ५ कि मी दौड

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलको आयोजक टीम फाइनलमा
खेलकुद

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलको आयोजक टीम फाइनलमा

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलमा ५ टिम अघिल्लो चरणमा
खेलकुद

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलमा ५ टिम अघिल्लो चरणमा

नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि
खेलकुद

नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि

Next Post
२७ औं ऐतिहासिक माछापुच्छ्रे तीज मेला २०७९ सम्पन्न

२७ औं ऐतिहासिक माछापुच्छ्रे तीज मेला २०७९ सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?