रेडक्रस स्थापना दिबसमा सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
महेन्द्र ढुङ्गाना , पाेखरा १९
नेपाल रेडक्रस साेसाइटी पाेखरा २६ उपशाखाले नेपाल रेडक्रस दिबसकाे ६० अाैं स्थापानाकाे अबसर पारेर सरसफाई तथा रेडक्रस अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल रेडक्रस साेसाइटी कास्की शाखाका सभापति डाेलराज पाण्डे ले रेडक्रस एउटा बिशुद्द मानबिय सेवा गर्ने संस्था हाे यसले समाजमा भएगरेका मानबिय बिपत्ति मा परेका असहाय गरिब , पिडित , भाेकमरि , बाढि पहिराे अादि जस्तो मानबिय सेवामा अहाेरात्र खटिने संस्था हाे यसमा सबैले सहयाेग भाबना रहि जरूरी रहेकाे बताए ।
कार्यक्रममा पाेखरा २६भित्र रहेका सबै बिध्यालयका करिब १०० जना जुरेस ,युरेस भाइ बैनि तथा शिक्षक नायक हरूलाइ रेडक्रस काे बारेमा रेडक्रस कास्किका कर्मचारी नबराज भण्डारीले सहजिकरण गरेका थिए , नेरेसाे पाेखरा २६ का सभापति शैलेन्द्र माेहन भट्टराई काे अध्यक्ष तामा सम्पन्न भएकाे कार्यक्रममा नेरेसाे कास्किका उपसभापति डण्डराज शर्मा , नि बर्तमान सभापति चन्द्र बहादुर रानाभाट , सहसचिब दुर्गा तिमिल्सिना , लगाएले अा अाफ्नाे धारणा राखेकाथिए साेहिअबसरमा शाखा भबन वरपर सरसफाई कार्यक्रम पनि गरिएकाे थियाे भने कार्यक्रममा उपसभापति देबिमाया ढुङ्गानाले स्वागत मन्तब्य राखेकि थिईन तथा सन्चालन कार्यबहाक सचिब महेन्द्र ढुङ्गानाले गरेका थिए ।
Discussion about this post