• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रेडक्रस स्थापना दिबसमा सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न 

Lekhnath Khabar by Lekhnath Khabar
September 5, 2022
in समाचार
0
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter
रेडक्रस स्थापना दिबसमा सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
महेन्द्र ढुङ्गाना , पाेखरा १९
 नेपाल रेडक्रस साेसाइटी पाेखरा २६ उपशाखाले नेपाल रेडक्रस दिबसकाे  ६० अाैं स्थापानाकाे अबसर पारेर सरसफाई तथा रेडक्रस अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै  नेपाल रेडक्रस साेसाइटी कास्की शाखाका सभापति डाेलराज पाण्डे ले रेडक्रस एउटा बिशुद्द मानबिय सेवा गर्ने संस्था हाे यसले समाजमा भएगरेका मानबिय बिपत्ति मा परेका  असहाय गरिब , पिडित , भाेकमरि , बाढि पहिराे अादि  जस्तो मानबिय सेवामा अहाेरात्र खटिने संस्था हाे यसमा सबैले सहयाेग भाबना रहि जरूरी रहेकाे बताए ।
कार्यक्रममा पाेखरा २६भित्र रहेका सबै बिध्यालयका  करिब १०० जना जुरेस ,युरेस भाइ बैनि तथा शिक्षक नायक हरूलाइ रेडक्रस काे बारेमा रेडक्रस कास्किका कर्मचारी नबराज भण्डारीले सहजिकरण  गरेका थिए ,  नेरेसाे पाेखरा २६ का सभापति शैलेन्द्र माेहन भट्टराई काे अध्यक्ष तामा सम्पन्न भएकाे कार्यक्रममा नेरेसाे कास्किका उपसभापति डण्डराज शर्मा , नि बर्तमान सभापति     चन्द्र बहादुर रानाभाट , सहसचिब दुर्गा तिमिल्सिना , लगाएले अा अाफ्नाे धारणा राखेकाथिए साेहिअबसरमा शाखा भबन वरपर सरसफाई कार्यक्रम पनि गरिएकाे थियाे भने कार्यक्रममा  उपसभापति देबिमाया ढुङ्गानाले स्वागत मन्तब्य राखेकि थिईन तथा सन्चालन कार्यबहाक सचिब महेन्द्र ढुङ्गानाले गरेका थिए ।
Previous Post

नेपाल आदर्शमा अभिमुखीकरण

Next Post

क्लब स्तरिय पुरूष तथा महिला भलिबल प्रतियाेगिता २०७९ काे तयारी पूरा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
क्लब स्तरिय पुरूष तथा महिला भलिबल प्रतियाेगिता २०७९ काे तयारी पूरा

क्लब स्तरिय पुरूष तथा महिला भलिबल प्रतियाेगिता २०७९ काे तयारी पूरा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?