• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home पर्यटन

स्थानीयले शुरु गरे वेगनासताल राउन्ड ट्रेल निर्माण तथा सफाई अभियान

Lekhnath Khabar by Lekhnath Khabar
July 31, 2022
in पर्यटन, समाचार, स्थानीय
0
0
SHARES
758
VIEWS
Share on FacebookShare on Twitter

 

वेगनास, १४ साउन –
सचिन रानाभाट
पर्यटकीय क्षेत्र वेगनासताल आउने पर्यटकहरु मुख्यत घुम्ने ठाउँ भनेको तालको ड्याम क्षेत्र, डुंगाघाट, पिप्ले तथा माझिकुना बाहेक अन्यत्र बाक्लो छैन।

नजिकै डांडाहरुबाट ताल देखिने ठांउहरुमा पुग्ने या डुंगा शयरमा रमाए पनि बेलुकी पख बास बस्न भने लेकसाईड नै पुग्ने चलन छ। नजाने पनि कसरी! किनकी यहाँ घुम्ने, रमाउने र समय बिताउने ठाउँ नै छैन।

ताल हेर्यो, डुंगा चढ्यो, माछा खायो, दिन बित्यो सकियो। के हेर्ने अब कता जाने अब? हो यहि प्रश्नले बारम्बार धेरैलाई घोचिरहेको छ।

यद्यपि घुम्ने ठाउँ नभएर होईन वेगनासतालको बसाई लम्ब्याउन नसकेको भने पक्कै हैन। वेगनास कोटबारीको सुर्योदय पछि यात्राको शुरूवात गर्ने हो भने कम्तिमा पनि २ दिन सम्मको बसाई लम्ब्याउन सकिन्छ यस क्षेत्रमा।

वेगनास ताल वरपर राउण्ड ट्रेल निर्माण गरेर पदमार्ग तथा साईक्लिङ गर्ने, स्यान्खुदी झरना, वराह क्षेत्र, नजिकै रहेको रुपाताल र त्यसमाथि बनेको झोलुङ्गे पुल, रुपाकोट, प्रचार प्रसार कुरेर बसेको सीता गुफा, ठुलाकोट तथा कालिका र चर्चित रोयल ट्रेकको प्रवर्द्धन मात्रै गर्ने हो भने वेगनास क्षेत्रमा पनि पर्यटकको बसाई सजिलै लम्ब्याउन सकिन्छ।

तर कुरा गरेजस्तो पुर्वाधारहरु पनि सोही अनुसार चट्ट बन्ने र पर्यटकहरु पनि टक्क आउने हो भने त पक्कै सम्भव छ।

करिब ३.७३ वर्ग कि. मि अर्थात ३७३ हेक्टर क्षेत्रफल ओगटेको वेगनास ताल वरपर शनिबार देखि राउन्ड ट्रेक निर्माण तथा सफाई अभियान शुरु भएको छ।

युवा पर्यटन व्यबसायी कमल लामिछानेको संयोजकत्वमा वडा नं ३१, होटल रेस्टुरेन्ट एसोसिएसन, महिला समूह, युवा क्लव तथा स्थानीयहरु मिलेर करिब १ किलोमीटर बाटो सफाई तथा मर्मत गरेका छन्।

करिब १६ किलो मिटर रहने मार्ग लाई पहिले पैदल मार्ग पहिल्याउने र साईक्लिङ रुट सम्म बनाउने योजना हाम्रो योजना रहेको लामिछाने बताउँछन्।

पर्यटकको बसाई लम्ब्याउन आफ्नो ठाउँमा आफैले सुरुवात गरेको उनले बताएका छन्। आगामी दिन हरुमा विभिन्न सरोकार वाला निकाय संग हप्ताको एकदिन श्रमदान मागेर भएपनी पदमार्ग पूरा गर्ने लक्ष्य रहेको छ।

Previous Post

रुपातालमाथि झोलुंगे पुल

Next Post

बाडीले पसलमा क्षेती

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
सराङ्कोटमा तीज मेला हुने

बाडीले पसलमा क्षेती

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?