• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेपाली कांग्रेस कास्की–१ को सम्मेलन : डा. चन्द्र भण्डारीले उद्घाटन गर्ने

Ramsharan Nepali by Ramsharan Nepali
April 11, 2025
in समाचार, स्थानीय
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २९ चैत्र । नेपाली कांग्रेस कास्की क्षेत्र नं १, क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार लेखनाथमा क्षेत्रीय कार्यसमितिको बैठक अघि पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीका क्षेत्रीय सभापति राजेन्द्रमणी लामिछानेले सम्मेलनको तयारी पुरा भएको जनाएका हुन् ।

लेखनाथ स्थित लेखनाथ उद्योग वाणिज्य संघकोे सभाहलमा शनिबार हुने सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले गर्ने कार्यक्रम तय भएको लामिछानेले बताए । नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाएका नेता भण्डारीले सम्मेलनको क्रममा संगठन सुदृढिकरण सँगै ‘कृषि, पर्यटन, र जलश्रोतको आधार, सम्मृद्धि र विकास युवा रोजगार’ विषयमा प्रशिक्षण दिनेछन् ।

पार्टीको विधानमा हरेक तहले एक वर्षमा एकपटक सम्मेलन गर्नै पर्ने व्यवस्था भए बमोजिम ३० वटा वडा रहेको कास्की क्षेत्र नं १ को सम्मेलन गर्न लागिएको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिए । ‘यस क्षेत्रमा पार्टीका करिब ६ हजार क्रियाशिल सदस्य रहेका छन् । जसमध्येबाट ८ सय जना प्रतिनिधिहरुले सम्मेलनमा सहभागिता जनाउँनेछन् ।’ गुरुङले भने, ‘पार्टिका भातृ सङगठन सदस्य, शुभचिन्तक, पार्टीका समर्थक लगायतलाइ पनि कार्यक्रममा सहभागिताको लागि खुल्ला गरिएको छ ।’

गुरुङका अनुसार सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रममा कांग्रेसका प्रदेश एवं जिल्लास्तरका नेताहरु समेत सहभागी हुनेछन् । सम्मेलनको अवसरमा विभिन्न ३० वटै वडा सभापतिहरुलाई सम्मान समेत गर्ने कार्यक्रमको रहेको सचिव गुरुङले जानकारी दिए ।

Previous Post

ङ्योए तमु धि लेखनाथले मनायो ट्होटे

Next Post

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?