• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

वैदेशिक अध्ययन परामर्शको लागि पोखरा तालचोकमा आर टु एम एजुकेसन

Lekhnath Khabar by Lekhnath Khabar
February 5, 2021
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट

माघ २३, पोखरा – वैदेशिक अध्ययन परामर्शको लागि पोखरा २७ तालचोकमा आर टु एम एजुकेसन स्पेसलिस्ट्स खुल्ने भएको छ। माघ २५ गते आइतबार ईक्यान नेपालका अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको निर्देशक निर्वाण देवानले लेखनाथ खवरलाई बताए।

बिगत ४ वर्ष देखि पोखराको सिद्धार्थ चोकमा विद्यार्थी हरुलाई वैदेशिक शिक्षाको परामर्श, अंग्रेजी भाषा आईएल्टिस तथा पिटिइ संचालन गर्दै आएको आर टु एमले लेखनाथ क्षेत्र भित्र रहेका विद्यार्थी हरुलाई आफ्नै घर छेउ नजिकै बाट सेवा दिने उदेश्यले स्थानान्तरण गरिएको निर्देशक देवानले जानकारी दिए।

No description available.

नेपाल सरकार शिक्षा मन्त्रालय बाट मान्यता प्राप्त आर टु एम एजुकेसन तालचोक बाट टिआई टिआई, पाईर सर्टिफाईड तथा अनुभवी काउन्सलर द्वारा वैदेशिक शिक्षा परामर्शको सम्पुर्ण सेवा, अस्ट्रेलिया, युके, अमेरिका तथा न्युजिल्यान्डका धेरै जसो कलेज तथा विश्वविद्यालय संग समन्वय गरेर विद्यार्थी लाई छिटो छरितो सेवा, एसि युक्त कोठामा प्रोजेक्टर सहित आईएल्टिस तथा पिटिइका कक्षा लगायतका सेवा हरु संचालन हुनेछन् ।

बिगतका दिन हरुमा विद्यार्थी हरु वैदेशिक अध्ययन परामर्शका लागि काठमाडौं चितवन तथा पोखरा बजार सम्म पुग्नुपर्ने बाध्यतालाई सहज र छरितो बनाउने बिश्वास लिएको निर्देशक देवानले बताएका छन् ।

May be an image of text

Tags: आर टु एम एजुकेसन
Previous Post

महेन्द्र जनसहयोग आधारभुतविद्यालयको वार्षिक उत्सव सम्पन्न

Next Post

नागरिक परोपकार समन्वय संस्थाको अध्यक्षमा ओझा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नागरिक परोपकार समन्वय संस्थाको अध्यक्षमा ओझा

नागरिक परोपकार समन्वय संस्थाको अध्यक्षमा ओझा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?