• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नागरिक परोपकार समन्वय संस्थाको अध्यक्षमा ओझा

Ramsharan Nepali by Ramsharan Nepali
February 6, 2021
in समाचार, स्थानीय
0
0
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, २४ माघ ।
नागरिक परोपकार समन्वय संस्था पोखरा–३० अध्यक्षमा राजेन्द्र ओझा चयन भएका छन । संस्थाको पहिलो साधारण सभा तथा अधिवेशनले अध्यक्षमा सर्वसम्मत रुपमा ओझालाई चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिरञ्जीवी तिवारी, सचिवमा रामराज अधिकारी सह सचिवमा गिता जमरकटेल र कोषाध्यक्षमा देवराज पन्थी चयन भएका छन भने सदस्यहरुमा राजकुमार श्रेष्ठ, बुद्धीमाया पोखरेल, भीम कुमारी गर्बुजा पुन,सीता सापकोटा, वासुदेव लामिछाने र सोमनाथ जमरकटेल रहेका छन । समितिको सरक्षकमा वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोख्ररेल नै रहने भएका छन् ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मेयर मान बहादुर जिसीले संस्थाले गर्दै आएको कार्यको प्रशंसा गर्दै नागरीकहरु एकजुट भएको खण्डमा जुनसुकै कार्य पनि सम्भव हुने वताएका थिए । उनले संस्थाले शववाहन खरिद एवं सञ्चालनका लागी शुरु गरेको अभियानलाई अझै उत्साह जगाउने गरी महानगरले सहयोग गर्ने वताएका थिए ।

मेयर जिसीले तालचोक क्षेत्रलाई मेडीकल हब बनाउने महानगरको लक्ष्य रहेको वताउँदै लेखनाथ क्षेत्रभित्र रहेका तालहरुको सिमानाका विषयमा पनि महानगरले छिटृै पहलकदमी दिने वताएका थिए ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विशुद्ध सामाजीक सेवा गर्ने उद्धेश्यले गठन गरिएको संस्थामा राजनिति गर्न नहुने वताउँदै संस्थालाई सहयोग गर्न गाउँपालिका सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस्तै संस्थाका संरक्षक एवं पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले संस्थाको पवित्र उदेश्यलाई यहाँका नागरिकले सदैव साथ दिने विश्वास व्यक्त जनप्रतिनिधिको तर्फबाट सदैव संस्थाको हितका लागी तत्पर रहेको वताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, सम्मानित व्यक्तिहरुको तर्फबाट आर्थिक उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) महिलाहरुको तर्फबाट लायन्स क्लव ३२५ बि १ डेपुटी डिर्पाटमेण्ट चिफ एवं लायन्स क्लव अफ लेखनाथ सिमसारकी अध्यक्ष वसुधा भटृराई लगायतले बोलेका थिए ।

उक्त अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट योगदान गरेवापत दानदाताहरु शिव प्रसाद न्योपाने, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, खेमराज सुवेदी ‘च्वाँई’, राजेन्द्र ओझा र इन्दिरा ओझा, गम बहादुर गुरुङ्ग, मेघनाथ सुवेदी, मिडिया उप–समितिका संयोजक शिवराज सुवेदी, पत्रकार रामशरण नेपाली, कानुनी परामर्श उप–समितिका संयोजक रमानाथ सुवेदी र आर्थिक उप–समितिका सल्लाहकार गणेश बहादुर केसीलाई सम्मान गरिएको थियो ।

सस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवी तिवारीले गरेका थिए ।

Previous Post

वैदेशिक अध्ययन परामर्शको लागि पोखरा तालचोकमा आर टु एम एजुकेसन

Next Post

नौविसे ओख्लेडाँडा टोल विकास संस्थाको अध्यक्षमा पौडेल

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नौविसे ओख्लेडाँडा टोल विकास संस्थाको अध्यक्षमा पौडेल

नौविसे ओख्लेडाँडा टोल विकास संस्थाको अध्यक्षमा पौडेल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?