• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

ओली पक्ष नेकपाको मुल प्रवाह —मन्त्री गुरुङ्ग

Lekhnath Khabar by Lekhnath Khabar
January 5, 2021
in राजनीति
0
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

भीमाद । नेकपा विभाजनको घडीमा रहेको बेला गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले ओली नेतृत्वको पक्ष नेकपाको मुल प्रवाह भएको दावि गरेका छन् ।

सोमबार भिमादमा भएको बृहत कार्यकर्ता भेलामा बोल्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री गुरुङ्गले अलमलमा नपर्न नेकपाका कार्यकर्ताहरुलाई आग्रह गरे । निर्वाचन आयोगले ओली पक्षधरलाई नै आधिकारिक नेकपा पार्टी भएको पत्र थमाउने दावि गर्दै गुरुङ्गले अलमलमा परेका साथीहरुलाई आफुहरुको पक्षमा ल्याउन पहल गर्नुपर्ने भन्दै नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

बृहत भेलामा संविधान सभा सदस्य टुकराज सिग्देलले पार्टीमा प्रचण्डको बैमानीका कारण विभाजनको संघारमा उभिनुपरेको बताए । यस्तै युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष माधव बास्तोला, केन्द्रिय सदस्य तथा सांसद केदार सिग्देल लगायतका बक्ताहरुले प्रधानमन्त्रीले कानुन सम्वत नै संसद विघटन गरेको भन्दै आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका थिए ।

भिमाद नगरकमिटीका अध्यक्ष राम बहादुर थापाको अध्यतामा सम्पन्न भएको कार्यक्रममा नगरका सयौँ नेता कार्यकर्ताहरु सहभागि भएको नगर सचिव इमानबहादुर थापाले जानकारी दिए ।

यति बेला नेकपा ओली र प्रचण्ड—माधव पक्ष विभाजित भएपछि नेकपाका कार्यकर्ताहरु दोधारमा रहेका छन् । केन्द्रमा पार्टी र सुर्य चिन्हलाई आ—आफ्नो दावि सहित लडाई चलिरहदाँ दुवै पक्षले स्थानीय तहसम्म आफुहरुको प्रभाव जमाउन धमाधम कार्यक्रमहरु गर्दै आएका छन् ।

Previous Post

लायन्स कल्बद्धारा २२ जना विद्यार्थीहरलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

Next Post

युवा सजगता : स्थानीय तह संयोजकहरुको अभिमुखीकरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
राजनीति

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल
राजनीति

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी
राजनीति

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई
राजनीति

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Next Post
युवा सजगता : स्थानीय तह संयोजकहरुको अभिमुखीकरण

युवा सजगता : स्थानीय तह संयोजकहरुको अभिमुखीकरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?