• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home गीत संगीत

बिक्रम बरालको स्वरमा सुरजको दुइतले खाटैमा.. (भिडियो)

Lekhnath Khabar by Lekhnath Khabar
November 10, 2020
in गीत संगीत
0
0
SHARES
174
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सुरज बिश्वकर्माको रचना एवं संगीतमा परदेशीको पीडा र वेदना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता समस्याहरुलाई गीतमा समेटिएको छ । युवा पुस्ताका परदेशीका दुःखलाई गीतमा समेटिएको रचनाकार सुरज बिश्वकर्माले बताउनुभयो । उहाँ मकाउमा बसेर गीत लेखन र संगीतलाई निरन्तरता दिदै आउनु भएको छ ।

‘दुईतले फलामको खाटैमा’ गीतमा स्वर रहेको छ नेपाल आइडल सिजन—२ का उपविजेता विक्रम बरालको । सो गीत बिश्वकर्माले यूट्यूव च्यानलमार्फ्त सार्वजनिक गर्नुभएको छ । गीतको शब्द रचना र संगीत उनै सर्जक सुरज बिश्वकर्माले गर्नुभएको हो । संगीत संयोजन भने विनोद रसाइलीले गर्नु भएको छ ।

पोखरा घर भई लामो समयदेखि मकाउलाई कर्मथलो बनाएरका सर्जक विश्वकर्माको यो तेस्रो प्रस्तुति हो । यसअघि उहाँले ‘विस्तारै विस्तारै.’ र ‘तिम्रो मन.’ जस्ता सदावहार गीतहरु कर्णदासको स्वरमा सार्वजनिक गरिसक्नु भएको छ । यो उहाँको तेस्रो भिडियो हो ।

बिद्यार्थीकालदेखि नै कविता र गीतहरु लेख्ने बिश्वकर्माले पछिल्लो समय गीतहरुमा कलम चलाउदै आउनु भएको छ । सन् २०२० को मार्चमा नेपाल आउने तयारी गरिसकेपछि ठिक एकहप्ता अगाडि कोरोना महामारीको लकडाउन भइदियो । टिकट लिइसकेपछि पनि बिश्वकर्मा घर आउन पाउनु भएन । यही पीडामा छट्पटाउदै उहाँले ‘दुईतले फलामको खाटैमा’ गीतको सृजना गर्नुभएको हो । गीतमा परदेशमा बस्ने नेपालीहरुको भावना बोलेको छ ।

सुरज विश्वकर्माले भन्नुुभयो “गीत रचनामा मेरो सानैदेखिको सोख हो, कविताहरु पनि लेख्छु, दुईतले फलामको खाटैमा बोलको गीतमा राम्रो प्रतिक्रिया पाएको छु, यसमा विशेष गरी म जस्ता परदेशमा रहेका नेपाली युवाहरको भावना अभिव्यक्त भएको छ, सबैले मनपराई दिनुभएको छ म उत्साहित पनि भएको छु ।”

Previous Post

नेकपा शुक्लागण्डकी नगर कमिटीले जारी गयो ज्ञापन पत्र, नेतृत्वलाई मिल्नपर्ने दबाब

Next Post

बरखोला जरेबर पुलको शिलन्यास, करिब ८ महिनाभित्र सम्पन्न गरीसक्ने सम्झैता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने
अर्थ खबर

१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

पोखरा –२६ को लोक सास्कृतीक संरक्षणको तिज गीत
गीत संगीत

पोखरा –२६ को लोक सास्कृतीक संरक्षणको तिज गीत

लोक सांस्कृतिक संरक्षण समितिमा पुन: तिमिल्सीना
गीत संगीत

लोक सांस्कृतिक संरक्षण समितिमा पुन: तिमिल्सीना

रुपाताल किनारमा सिष्ठेनी मेला सुरु
गीत संगीत

रुपाताल किनारमा सिष्ठेनी मेला सुरु

माओत्से गुरुङको चलचित्र ‘दयारानी’ को प्रिमियर सो पोखरामा
गीत संगीत

माओत्से गुरुङको चलचित्र ‘दयारानी’ को प्रिमियर सो पोखरामा

Next Post
बरखोला जरेबर पुलको शिलन्यास, करिब ८ महिनाभित्र सम्पन्न गरीसक्ने सम्झैता

बरखोला जरेबर पुलको शिलन्यास, करिब ८ महिनाभित्र सम्पन्न गरीसक्ने सम्झैता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?