कार्तिक ८ तनहुँ । एक समय नेपाली संगित जगतका लागि कालजयी गित सिर्जना गर्न सफल भएका दिवान किनार फेरि उस्तै सिर्जना सहित फर्किएका छन् ।
तिमि कस्को हुने होला, माया एउटासँग…, झिमझिम सानु लगायतका गित बनाएका किनारले जहाँ छोड्यौँ तिम्ले बोलको गित बजारमा ल्याएका छन् ।
पशुपति म्युजिकको प्रस्तुतीमा सार्वजनिक गरिएको गितमा चर्चित गायक स्वरुपराज आचार्यको आवाज सुन्न सकिन्छ भने एसएस गणेशको शब्द गितमा समेटिएको छ ।
केकी अधिकारी र गौरव पहाडीको अभिनय रहेको गितको श्रब्य दृश्य निशान कस्यपले निर्देशन गरेको हुन् । किनारले संगित संयोजन गरेको छन् ।
बाँकी भिडियोमा :






Discussion about this post