• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

फ्रान्सले आगामी बर्षको मध्यसम्म कोरोना भाइरससंग जुध्नुपर्ने: इमानुएल म्याक्रों

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in अन्तर्राष्ट्रिय
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

 

कार्तिक ८ काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले फ्रान्सले आगामी बर्षको मध्यसम्म कोरोना भाइरससंग जुध्नुपर्ने स्पष्ट पार्नुभएको छ । फ्रान्सका बिभिन्न अस्पतालहरुमा संक्रमितहरुको स्थिती बुझन पुग्नुभएका उहाँले कोभिडका कारण देश संकटमा पर्ने बताउनु भएको हो ।

साथै राष्ट्रपति म्याक्रोंले देशमा चाँडै नै पुनः लकडाउन हुने संकेत समेत गर्नुभएको छ । हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर दिनानुदिन उच्च गतिमा फैलिरहेको रहेको भन्दै उहाँले नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय भएको जिकिर गर्नुभएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ४० हजार नयाँ संक्रमित थपिनुका साथै एकै दिन २ सय ९८ जनाको मृत्यु भएको छ । राष्ट्रपति म्याँक्रोले फ्रान्समा संक्रमितको संख्या लाखौं नाघेको भन्दै देश कोभिडका कारण अप्ठेरो स्थितीमा पुगेको जानकारी दिनुभयो ।

युरोपेली राष्ट्रहरुमा कोरोना भाइरस पछिल्लो १० दिनमा दोब्बरले बढेको विवरण सार्वजनिक भइरहेको बेला राष्ट्रपति म्याक्रोंको यो भनाई सार्वजनिक भएको हो । यता बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पछिल्लो समय युरोपेली मुलुकहरुमा कोराना भाइरस दु्रत गतिमा फैलिंदै गएको र यसले भयावह स्थिती निम्त्याउने भन्दै युरोपेली राष्ट्रहरुलाई सचेत रहन अपील गरिसकेको छ ।

युरोपमा बिगत १० दिनमा २ लाख ४७ हजार ब्यक्तिको मृत्यु भएको छ भने ७८ लाख संक्रमित थपिएका छन् ।(एजेन्सी)

Previous Post

मुम्बई इन्डियन्स प्रिमियर लिगको शीर्ष स्थानमा

Next Post

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ
अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाेहामा हरितालिका तिज
अन्तर्राष्ट्रिय

दाेहामा हरितालिका तिज

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना
अन्तर्राष्ट्रिय

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !
अन्तर्राष्ट्रिय

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !

Next Post
जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?