• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

दाेहामा हरितालिका तिज

Lekhnath Khabar by Lekhnath Khabar
September 5, 2022
in अन्तर्राष्ट्रिय
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

सन्तोष तिमिल्सिना दोहा

मिति २०२२ सेप्टेम्बर २ तारिक शुक्रबारको दिन दोहा कतारको ग्रान्डमल स्थित प्लाजामा रहेको सेन्चुरि रेस्टुरेन्टमा हरितालिका तिज विशेष कार्यक्रम कास्की आदर्श समाज कतारको आयोजना र फेवा सस्कृतिक परिवारको संयोजनमा भब्य र सब्य रुपमा सु -सम्पन्न भयको छ /उक्त कार्यक्रम सस्थाका अध्यक्ष श्री अग्निधर देबकोटा ज्युको सभापत्तित्वमा रहेको थियो भने प्रमुख अतीथिमा नेपाली महिला सामाज कतारकि अध्यक्ष श्री सरिता पौडेल भण्डारी ज्यु रहुनु भएको थियो/ कास्की ‘आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको सस्थाले सामाजीक सहयोग काम गर्नु को साथै धार्मिक, मौलिक सास्कृतिक परम्परालाई पनि प्रवास बाट भएता पनि हाम्रो आफ्नो मौलिकता, परम्परा ,पहिचान र सस्कृतिलाई बचाइ राख्न हरेक बर्ष जस्तै ,यो बर्ष पनि तिज विशेष कार्यक्रम आयोजना गरेको आयोजक सस्थाका सचिब सन्तोष तिमिल्सिनाको भनाइ रहेको छ।कार्यक्रम नेपालको सम्मानमा नेपाली राष्ट्रिय गान र कर्मभूमि को सम्मानमा कतारको राष्ट्रिय गान सहित १ मिनेट मौन धारण गरि सुरु गरियको थियो र कार्यक्रम पानसमा दिप प्रज्जोलनका साथै सस्थाको ब्यानर अनावरण गरि कार्यक्रमका सभापति ,प्रमुख अथिती र सस्थाका सस्थापक, संरक्षक र बिसेष अतिथिले संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा सम्पूर्णउपस्थित लाई स्वागत गर्नको लागि महिला सदस्य श्री कल्पना तामाङ ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियो स्थानिय कलाकार द्वारा अत्यन्तै रमाइलो तिज गित र निर्त्य गाउदै सास्कृतीक कार्यक्रम अत्यन्तै रोचक बनाएर उपस्थिति सबैलाई छ्मछमती नचाएका थिए भने सस्थाका वरिष्ठ उपाध्यक्ष श्री सुरज रानाभाट ज्यु ले सुभकामना मन्तव्य राख्नु भएको थियो बिच बीचमा आमन्त्रित विशेष अथिती ,अथिती ज्यु हरुबाट सुभकामना मन्तव्य राख्दै कार्यक्रम लाई अगाडी लगिएको थियो। महिला हरुको माहान पर्ब हरितालिका तिजमा माइती चेली को सम्बन्ध सधै प्रगाढ रहोस भन्ने मुख्य उदेश्यले नेपाल मगर सघ शाखा कतारका चेलिबेटीहरुले कास्की आदर्श समाज कतारका अध्यक्ष तथा दाजुभाइहरुलाइ सगुन स्वरुप फलफूल प्रदान गर्नु भएको थियो। केन्द्रिय समितिका पदाधिकारीहरु ,आजिवन, मानर्थ सदस्यहरु बुद्धिजीवी , पत्रकार , सन्चारकर्मी , समाजसेव ब्यक्तित्व हरु, कलाकार तथा खेलाडी ,लगायत कतारमा रहनु भएका सम्पूर्ण कस्केली दाजुभाई तथा दिदीबहिनिहरु र कस्केली शुभचिन्तकहरुको कार्यक्रममा अत्यन्तै बाक्लो उपस्थित रहेको थियो । उपस्थित दाजुभाइ तथा दिदीबहिनी हरुले संगै गाउदै ,नाच्नदै रमाउदै सवैलाई अत्यन्तै रमाइलो गर्नुभएको थियोे। मध्यान १२.०० बजे बाट सुरु भएको कार्यक्रम साझ ६.३०बजे सम्म चलेको उक्त कार्यक्रममा आमन्त्रित विभिन्न सस्थाका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो भने चेलीबेटी लाई अत्यन्तै मीठो भोजन दर खुवाएर स्वागत गरिनु को साथै उपस्थिति चेलीबेटि लाई सस्थाका संरक्षक मन प्रसाद रानामगर र आस बहादुर गुरुङ ज्यु त्यस्तै गरि सल्लाहकार प्रकाश बिक ज्यु ले खादा ओडायर सम्मान गर्नु भएको थियो भने अथिती विशेष अथिती ज्यु लाई प्रमुख सल्लाहकार बिक्की बिक ज्यु र सल्लाहकार कृष्ण बहादुर कार्की ज्यु ले ब्याज लगाएर स्वागत गर्नु भएको थियोे । त्यस्तै गरि सस्थाका सस्थापक श्री बिल गुरुङ , संरक्षक श्री आश ब गुरुङ ,सल्लाहकार श्री रेसम बस्नेत ज्यु लगाएत ले शुभकामना ब्यक्त गर्नु भएको थियो ।फेवा सास्कृती परिवारका संयोजक श्री गोबिन्द बराल ज्युले कार्यक्रम को उदेश्य बारेमा प्रकाश पार्नु भएको थियो त्यस्तै गरि सुभकामना राख्ने क्रममा प्रमुख अथिती नेपाली महिला समाज कतार “कि अध्यक्ष श्री सरिता भण्डारी पौडेल ज्यु ले

तीजको मौलिक संस्कृतिलाई गीतमार्फत व्यक्त गरिने तीजका गीतमा दुःख, वेदनाका भाव हरु एक बर्ष भरीका पिर बेदना हरु पोख्ने गरेको हामीले पाउछौ भन्दै प्रवासमा रोजगारी को सिलसिला भएता पनि हामीले हाम्रो परम्परा र सस्कार लाई हामिले बिर्सन हुदैन भन्दै हामी महिला नारी दिदिबहिनी हरुले पहिला आफू सहि ठाउमा बसेर आफ्नो घर बलियो गर्न सकियो भने अनि मात्रै समाज परिवर्तन गर्न सकिन्छ येस्ता किसिम का मौलिक संस्कृति बचाइ राख्ने कार्यक्रम ले हामी सबैमा एक किसिमको परिवर्तन आएको हामी पाउछौ हामी सबैले बिकृती नभै संस्कृति बचाइ राख्नु आजको आबस्यकता रहेको कुरा बताउनु भएको थियो भने कास्कि आदर्श समाज कतारद्वारा आयोजित हरितालिका तिज बिषेश कार्यक्रम मा नेपाली महिला समाज लाई प्रमुख अतिथि को रुपमा आमन्त्रण गरि ईज्जत र सम्मान प्रकट गर्नु भयो यो सम्पूर्ण कतारबासी दिदिबैनिहरुको सम्मान रहेको भन्दै कास्की आदर्श समाज कतार लाई धन्यवाद दिदै सम्पुर्ण महिला दिदिबहिनी हरुमा हरितालिका तिजको सुभकामना ब्यकत गर्नु भएको थियोे । भने कार्यक्रम अन्तमा सस्था का अध्यक्ष श्री अग्नि धर देबकोटा ज्यु ले आफ्ना भनाइ राख्दै आजको येस कार्यक्रम सफल पार्न विभिन्न माधय्म बाट सहयोग गर्नु हुने आर्थिक नैतिक भौतिक सबैलाइ हार्दिक आभार ब्यकत गर्दै उपस्थिति सबैलाइ आफ्नो ब्यक्ति गत र सस्थाको तर्फबाट धन्यवाद ब्यकत गर्नु को साथै नेपाली महिला समाज कतारलाई हरेक कार्यमा साथ र सहयोग गर्न आफ्नो सस्था कास्की आदर्श समाज तयार रहेको बताउदै उपस्थिति सम्पुर्ण मा रमाइलो गरि तिज विशेष कार्यक्रम सफल पारिदिनु भएको धन्यवाद ब्यकत गर्दै कार्यक्रम समापन गर्नु भएको थियो उक्त
कार्यक्रम सन्चालन सस्थाका सचिब श्री सन्तोष तिमिल्सिना र सह सचिब श्रीबिस्नु तिमल्सिना ले संयुक्त गरेका थिएV

Previous Post

रिठेपानी सहकारीको दशौं साधारण सभा तथा चौथो अधिवेशन

Next Post

रिठेपानी सहकारीको दशौं साधारण सभा तथा चौथो अधिवेशन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ
अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना
अन्तर्राष्ट्रिय

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !
अन्तर्राष्ट्रिय

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !

कोरोनाविरुद्धको खोप अमेरिकामा आजदेखि लगाउन सुरु
अन्तर्राष्ट्रिय

कोरोनाविरुद्धको खोप अमेरिकामा आजदेखि लगाउन सुरु

Next Post
रिठेपानी सहकारीको दशौं साधारण सभा तथा चौथो अधिवेशन

रिठेपानी सहकारीको दशौं साधारण सभा तथा चौथो अधिवेशन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?