• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

ह्याप्पी बर्थडे पारस !

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2019
in Uncategorized
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

आज अक्टोबर २४ तारिख, नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिने खेलाडी पारस खड्काको जन्मदिन ।

केही दिनअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्काको जन्मदिनमा प्रशंसकहरुका साथै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले समेत शुभकामना दिएको छ ।

बिहीबार दिउँसो आईसीसीले एउटा ट्वीट गर्दै पारसको सफलताको चर्चा गर्दै पारसलाई जन्मदिनको शुभकामना दिएको छ ।
आईसीसीले पारसको सफलता उल्लेख गर्दै लेखेको छ ।

  • अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने नेपालका पहिलो र एक मात्र खेलाडी
  • एकदिवसीय क्रिकेटमा नेपालका लागि शतक हान्ने पहिलो र एक मात्र खेलाडी
  • जन्मदिनको शुभकामना पथप्रदर्शक पारस खड्का !
ICC

✔@ICC

⭐ Nepal’s highest run-scorer in international cricket
⭐ Nepal’s first and only centurion in T20I cricket
⭐ Nepal’s first and only centurion in ODI cricket

Happy birthday to the trailblazing Paras Khadka!

View image on Twitter

3,080

2:45 PM – Oct 24, 2019
Twitter Ads info and privacy
469 people are talking about this

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००४ मा राष्ट्रिय टोलीमा पारसले डेब्यू गरेका थिए । सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा अवरोध र समस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाए ।

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए । उनले एसीसी टी–२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टी–ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टी–ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टी–ट्वान्टी दुवैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।

साथै उनी टी–२० क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान पनि बनेका छन् । नेपाली टाेलीकाे कप्तानबाट राजीनामा दिए पनि पारसबाट नेपाली क्रिकेटले अझ बढी आशा गरेकाे छ । नेपाली क्रिकेटले पारसकै सहयाेगमा टेस्ट मान्यता पाओस् । एकपल्ट फेरि जन्मदिनकाे शुभकामना पारस !

Previous Post

विश्व फुटबल वरियतामा नेपालको स्थान ६ स्थान तल खस्क्यो

Next Post

विराटनगरको बुधनगरस्थित निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीको निर्माण सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
विराटनगरको बुधनगरस्थित निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीको निर्माण सम्पन्न

विराटनगरको बुधनगरस्थित निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीको निर्माण सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?