• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

वुमन्स च्याम्पिन्यस लिग: क्याट क्वीन्सले विराटनगर टाइटन्सलाई ५३ रनले हरायाे

Lekhnath Khabar by Lekhnath Khabar
October 19, 2019
in Uncategorized
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

वुमन्स च्याम्पिन्यस लिग क्रिकेटमा क्याट क्वीन्स काठमाण्डौले तेस्रो जित निकालेको छ । शनिबार काठमाण्डौले विराटनगरलाई ५३ रनले पराजित गरेको हो । विराटनगरको भने यो पहिलो हार हो ।

काठमाण्डाैले दिएको १४० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि लक्ष्मी चौधरीले सर्वाधिक ४० रन बनाउँदा डली भट्टले १३ रन बनाएकी थिइन् ।

बलिङतर्फ काठमाण्डौकी सुमन विष्टले २ विकेट तथा रुविना क्षेत्री र ईश्वरी विष्टले एक-एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डौले निर्धारित ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो । काठमाण्डौका लागि रोमा थापाले अर्धशतक पूरा गर्दै जारी प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ खेलाडी बनिन् ।

रोमाले शनिबार नट आउट ५३ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले नट आउट ३५ रनको योगदान गरिन् । यसैगरी रश्मी चौलागाईँले ३४ रन जोडेकी थिइन् ।

बलिङतर्फ विराटनगरकी डली भट्टले एक विकेट लिएकी थिइन् ।

Previous Post

बाढीका कारण दुई लाख मानिस विस्थापित

Next Post

भ्रमण बर्ष २०२० लाई सहयोग पु-याउने उदेश्यकासाथ आर्ट ग्यालरी सञ्चालनमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
भ्रमण बर्ष २०२० लाई सहयोग पु-याउने उदेश्यकासाथ आर्ट ग्यालरी सञ्चालनमा

भ्रमण बर्ष २०२० लाई सहयोग पु-याउने उदेश्यकासाथ आर्ट ग्यालरी सञ्चालनमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?