• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

बाजुराको स्याउ उपभोक्ताको रोजाइमा, एक दाना स्याउ एक रुपैयाँमै

Lekhnath Khabar by Lekhnath Khabar
September 28, 2019
in कृषी
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे ।

वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको स्याउ पहिलो पटक आफ्नै बजारमा पाउँदा खुशी छन् ।

बाजुराका उत्तरपूर्वी क्षेत्रका स्वामीकात्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका गाउँमा यो वर्ष स्याउको उत्पादन राम्रो रहेको छ । “यो स्याउ खानामा निकै रसिलो र स्वादिलो छ”, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत मीनप्रसाद जैशीले भन्नुभयो, “भारतबाट आयातित स्याउमा ‘हरमन’ वा अन्य विषादीको प्रयोग हुने गरेकामा यहाँको स्याउ कुनै पनि विषादी प्रयोग नगरी उत्पादन हुने गरेको छ ।”

बजारीकरणको समस्याः बाजुरामा उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेपनि यसको बजारीकरण गर्न भने समस्या छ । स्याउ फल्ने गाउँसम्म सडकको पहँुच पुग्न नसकेको र भएका सडक पनि बिग्रेभत्किएका कारण स्याउको बजारीकरण हुन नसक्दा स्थानीय कृषकले यसको उचित मूल्य पाउन सकेका छैनन् ।

Previous Post

संस्कृत भाषा र पूर्वीय दर्शनबाट ५० जना दीक्षित

Next Post

नेता कार्यकर्तालाई का‌ंग्रेस नेतृत्वकाे आग्रह : आउँदाे चुनावमा कम्युनिष्ट सरकार ढाल्ने गरी अघि बढ्नुहाेस्

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण
कृषी

कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण

दिपाङताल मत्स्य तथा कृषि सहकारीको नेतृत्वमा दिपेन्द्र शर्मा
अर्थ खबर

दिपाङताल मत्स्य तथा कृषि सहकारीको नेतृत्वमा दिपेन्द्र शर्मा

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने
कृषी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने

सिलिङ्गे सहकारीद्धारा फलफुलका विरुवा वितरण
कृषी

सिलिङ्गे सहकारीद्धारा फलफुलका विरुवा वितरण

मैदी ताल किनारामा धान दिवस
कृषी

मैदी ताल किनारामा धान दिवस

Next Post
नेता कार्यकर्तालाई का‌ंग्रेस नेतृत्वकाे आग्रह : आउँदाे चुनावमा कम्युनिष्ट सरकार ढाल्ने गरी अघि बढ्नुहाेस्

नेता कार्यकर्तालाई का‌ंग्रेस नेतृत्वकाे आग्रह : आउँदाे चुनावमा कम्युनिष्ट सरकार ढाल्ने गरी अघि बढ्नुहाेस्

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?