• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

सिलिङ्गे सहकारीद्धारा फलफुलका विरुवा वितरण

Ramsharan Nepali by Ramsharan Nepali
June 28, 2025
in कृषी, समाचार, स्थानीय
0
0
SHARES
157
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १३ असार । आफना सेयर सदस्यलाई उत्पादनमा जोड्ने उद्धेश्यले पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिलिङ्गे कृर्षि उत्पादक सहकारी सस्थाले फलफुलका विरुवा तथा कृषि सामाग्री वितरण गरेको छ ।

सहकारीले हरेक वर्ष जस्तै यस वर्ष पनि कृषि ज्ञान केन्द्र कास्कीको प्राविधिक सहयोगमा शुक्रवार एक कार्यक्रमका विच सेयर सदस्यको माग र आवस्यकतालाई हेरी अनुदानमा उन्नत जातका फलफुलका विरुवा र कृर्षि सामाग्री वितरण गरेको हो ।

कृर्षि सामाग्री वितरण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले राज्यको लगानीमा प्रदान गरिएका कृर्षि सामाग्रीको सहि तरिकाले उपयोग गर्ने र प्राप्त विरुवाको उचित रुपमा रेखदेख र संरक्षण गरेर आय आर्जनमा जोडिन आग्रह गरेका थिए । साथै उनले आफनो वडालाई कृषि उत्पादनबाट आत्मनिर्भर बनाउनका लागि कृर्षिका विभिन्न खालका कार्यक्रम ल्याएर आफुलाई आवस्यक पर्ने खाद्य सामाग्री देखि तरकारी जन्य वस्तु उत्पादनमा लाग्न सवैलाई अनुरोध समेत गरेका थिए ।

सोही अवसरमा कृर्षि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले समयको माग र वातारणीय मुल्याङ्गकन एवंम भुगोलका आधारमा तिनै तहको सरकारले किसान केन्द्रित कार्यक्रम ल्याएको जानकारी गराएका थिए ।

कार्यक्रममा सिलिङ्गे कृर्षि उत्पादक सहकारी सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटले सहकारीले चालु आर्थीक वर्षमा सेयर सदस्यहरुलाई केन्द्र विन्दुमा राखेर उन्नत जातका मकै विउ,अदुवा,आलु,फलफुलका विरुवा तथा कृर्षि औजार वितरण गरेको जानकारी गराएका थिए ।

कार्यक्रममा सस्थाका निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराई र लेखनाथ खानेपानी उपभोत्ता सस्थाका अध्यक्ष मुरारी शर्माले सहकारीले सेयर सदस्यलाई आय आर्जनमा जोडिने गरि सरकारी निकायसँग सहकार्य गर्दै अगाडी वढेको बताए ।

सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईश्वरी प्रसाद अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक कृष्णहरी ढुगाना र सहकारीका सात शिध्यान्त सदस्य सिता ढुगानाले गरेकी थिईन ।

Previous Post

मैदी ताल किनारामा धान दिवस

Next Post

जनप्रकाश माविको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जनप्रकाश माविको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

जनप्रकाश माविको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?