• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

काठमाडौंकाे वन क्षेत्र तीव्रगतिमा घट्दै !

Lekhnath Khabar by Lekhnath Khabar
September 20, 2019
in Uncategorized
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

शहरीकरणले काठमाडौं उपत्यकाको वनक्षेत्र घट्दै गएको छ । तीव्रगतिमा बनेका बस्तीहरु, पूर्वाधार निर्माणले वन विनाश बढाएको सरकारी आंकडाले प्रष्ट्याएको छ । देशभरको वन क्षेत्र बढेपनि काठमाडौं उपत्यकामा भने घट्दै गएको छ ।

हरियाली देखिने काठमाडौं उपत्यका ९० को दशकपछि उराठ लाग्दो बन्न थालेको हो । काठमाडौंका अग्ला पहाडबाट उपत्यका नियाल्दा कंक्रिटका भवनहरु मात्र देख्न सकिन्छ । हरियो वन इतिहास बन्दै गएको छ । सन् १९९० को सर्वेक्षण अनुसार नेपालमा कूल भू–भागको ३९ दशमलव ६४ प्रतिशत वन क्षेत्रले अगोटेको थियो ।

सन् २०१६ को सर्वेक्षण अनुसार ४४ दशमलव ७४ प्रतिशत पुगेको छ । तथ्याङकले मुलुकभर वन क्षेत्र बढेको देखाएपनि काठमाडौं उपत्यका सहित शहरी क्षेत्रमा भने वन विनाश तीव्र गतिमा छ । काठमाडौं उपत्यकाका तीन जिल्लाको वन क्षेत्र यस्तो छ ।

काठमाडौं, ललितपुर, भक्तपुर यी तीन जिल्लाका डाँडामा रहेका वन र संरक्षित क्षेत्रमा मात्रै बाँकी रहेका छन् । तर, शहरी क्षेत्रमा रुखहरु कटान भएका छन् । वनक्षेत्र मासिनाले पारिस्थितक प्रणालीमा असर पर्नुको साथै भविष्यमा भयावह स्थिति आउन सक्ने वातावरण विद्को भनाइछ ।
हाल नेपालमा वन संरक्षणका लागि विभिन्न ऐन बनेका छन् ।

समय–समयमा सरकारी गैर सरकारी तथा व्यक्तिगत तर्फबाट वृक्षारोपण गरी रुखको संख्या बढाउने प्रयास गरिन्छ । तर, बिना कुनै योजना र कुन क्षेत्रमा कस्तो रुख रोप्नेबारे जानकारी नहुँदा यो प्रभावकारी हुन सकेको छैन । वनक्षेत्र जोगाउन तथा हरियाली बढाउन सबैक्षेत्रले एकीकृत रुपमा पहल गर्न विज्ञहरुले सुझाएका छन ।

Previous Post

संविधान कार्यान्वयनको चार बर्ष : संघीयता संरचना संस्थागत, कानूनमा उल्झन

Next Post

सरकारको १८ महिने उपलब्धीहरु सार्वजनिक !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
सरकारको १८ महिने उपलब्धीहरु सार्वजनिक !

सरकारको १८ महिने उपलब्धीहरु सार्वजनिक !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?