• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

गएको निर्वाचनमा अन्र्तरघात गर्नेलाई पनि काँग्रेस रुख चिन्हमा मतदान गर्न आग्रह

Lekhnath Khabar by Lekhnath Khabar
September 18, 2019
in राजनीति, हेडलाईन
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, असोज १ गते । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका उमेद्वारलाई बिजयी गराउने सहभागीहरुले प्रतिवद्धता गरेका छन् ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा आज आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले सो प्रतिवद्धता जनाएका हुन । उनीहरुले गएको निर्वाचनमा अन्र्तरघात गर्नेलाई पनि काँग्रेस रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।
उनीहरुले निर्वाचनमा भएको घात अन्र्तरघात र बेतिथिविरुद्ध एक ढिक्का भएर जनतामाझ जाने प्रतिबद्धता समेत गरेका हुन् । कार्यक्रममा कांग्रेसका जिल्ला, वडा, टोल र भातृ संगठनका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रिय प्रतिनिधि सुबोधचन्द्र लामिछानेले सरकारको अराजक गतिविधिका कारण जनतामा निरासा छाएको बताए । ‘जनताले हामीलाई नै विश्वास गरेका छन्’ उनले भने, ‘जनचाहाना पूरा गर्ने दायित्व हाम्रै काँधमा छ ।’
राष्ट्रिय सभा सदस्य सांसद बृन्दा रानामगरले कांग्रेसको जागरण अभियानमा नेकपाका कार्यकर्ताले आक्रमण गर्नु सरकार अधिनायकबादतर्फ उन्मुख भएको बताइन् । प्रदेश सांसद बिन्दुकुमार थापाले सरकारले निशेधको राजनिति गरेको आरोप समेत लगाए । उनले भने– ‘सरकारले बजेटलाई कार्यकर्तामुखी तवरबाट वितरण गरेको गरिएको छ । ’

काँग्रेस वडा कार्यसमिति पोखरा १७ का सभापति देवराज आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य सोभियतबहादुर अधिकारी, ऋषि काफ्ले, केशव निर्दोषी, खेम कुमारी बराल, वीरेन्द्रमान बिजुक्छे, प्राध्यापक संघका पूर्व अध्यक्ष भूपति ढकाल, क्षेत्रिय सभापति माधव बास्तोला, प्रदेश ख सभापति दीपेन्द्र मरासिनी, प्रदेश क का विजयराज आचार्य, इकाइ उपसभापति दिपेन्द्र बराल, जिल्ला सहसचिव रंगीला आचार्य लगायतले जागरण अभियानले पार्टीमा एकताको सन्देश सहित मतदाताको घरघरमा पुग्ने प्रतिबद्धता जनाएका थिए ।

Previous Post

एक महिलालाई आफ्नै श्रीमान र सासु-ससुराले जलाएर हत्या गरेको आशंका!

Next Post

स्वास्थ्यमन्त्री ज्यू, तपाई टेकु अस्पाताल जानु भाछ !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
राजनीति

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल
राजनीति

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी
राजनीति

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

Next Post
स्वास्थ्यमन्त्री ज्यू, तपाई टेकु अस्पाताल जानु भाछ !

स्वास्थ्यमन्त्री ज्यू, तपाई टेकु अस्पाताल जानु भाछ !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?