• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

स्वास्थ्यमन्त्री ज्यू, तपाई टेकु अस्पाताल जानु भाछ !

Lekhnath Khabar by Lekhnath Khabar
September 18, 2019
in समाचार
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

डेङ्गुले उपत्यकामा महामारीको रुप लिएको अवस्थामा स्वास्थ्य मन्त्री तथा स्वास्थ्य राज्य मन्त्रीले वेवास्था गरेकाे भन्दै सांसद कृष्णगोपाल श्रेष्ठ आक्रोसले व्यक्त गर्नुभएको छ ।

नेकपा सांसद श्रेष्ठले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई मन्त्रीले देशमा यत्रो महामारी आइलाग्दा पनि कानमा तेल हालेर बसेकाे आरोप लगाउनु भएको हाे ।

डेङ्गको सन्दर्भमा संसदमा धेरै पटक प्रसङ्ग उठ्दा उठ्दै पनि स्वास्थ्य मन्त्री तथा स्वास्थ्य राज्य मन्त्रीले कानमा तेल हालेर बसेको भन्दै उहाँले यो भन्दा लापरवाही तरिका देखाएको बताउनु भएको हो । सभामुखले रुलिङ गरेपछि मात्र मन्त्रीहरुको चेत खुल्यो उहाँले भन्नुभयो, ‘मन्त्रीहरुको यस्तो किसिमको गैरजिम्मेवारको जवाफको समेत माग गर्छु ।’
उहाँले स्वास्थ्य मन्त्रीको लापरवाही तरिका भएको र डेङ्गु लागेको बिरामीको उपचारमा समेत मन्त्रीहरुले चासो नदिएको आरोप लगाउदै उहाँले प्रश्न गर्नुभयो, ‘दशैभरि डेङ्गु रोग लागेको बिरामी आउने ठाँउमा कहिले जानुभएको छ ? भन्ने प्रश्न गर्नुभएको हो ।’

बिहानको ३,४ बजेदेखि उपचारको लागि लाइन बस्ने गरेको तर कुनै पनि व्यवस्थित नहुँदा बिरामी मारमा परेको भन्दै उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्री ज्यू, तपाई टेकुमा जानु भा’छ ? त्यहाँ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल छ ।

Previous Post

गएको निर्वाचनमा अन्र्तरघात गर्नेलाई पनि काँग्रेस रुख चिन्हमा मतदान गर्न आग्रह

Next Post

साढे ८ किलाे चरेससहित दाङबाट ३ जना पक्राउ !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
साढे ८ किलाे चरेससहित दाङबाट ३ जना पक्राउ !

साढे ८ किलाे चरेससहित दाङबाट ३ जना पक्राउ !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?