• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाज

पुल निर्माणमा चरम लापरबाही : खोला एकातिर-पुल अर्कैतिर !

Lekhnath Khabar by Lekhnath Khabar
September 13, 2019
in समाज
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोटको विदुरु नगरपालिका स्थित गेर्खु खोला किनारमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेंशी, रसुवागढी सडक आयोजनाले पुल निर्माण गरेको छ । भारत–नेपाल हुँदै चिनको केरुङ जोड्ने राष्ट्रिय गौरवको आयोजना मानिएको सडक आयोजनामा खोला बग्ने बहाव र धारभन्दा विपरित दिशामा पक्की पुल निर्माण गरिएको छ । गेर्खु खोला पूर्वबाट पश्चिम बगिरहेको छ, भने पुल उत्तरसीधा दक्षिणतिर फर्काइएको छ । पुल खाली ठाँउमा छ, भने खोलामा कल्र्भट हालेर वारपार गर्नुपर्ने बाध्यता छ ।

तातोपानी नाकाको विकल्पमा चिन जोड्न नेपाल सरकारले त्रिदेशिय सडक आयोजना अघि सारेको थियो । दुईवर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ अर्बौंको लगानीमा निर्माण थालिएको आयोजनाले ४ वर्ष नाघिसक्यो तर, सडक र पूर्वाधारको अवस्था यस्तो छ ।

आयोजनाको लागि मात्रै होइन स्थानीयका लागि समेत करोडौं लागतमा बनेका यस्ता पुल निल्नु न ओकेल्नु भएको छ । अझ अचम्मको कुरा त के छ भने यो पुल निर्माण गर्ने जिम्मा पाएको निमार्ण कम्पनी कालिका रसुवा हिमदुङ एण्ड थोकर जेभि सांसद समेत रहेका निर्माण व्यवसायी बहादुरसिंह लामाको हो ।

दुई बर्षअघि नै निर्माण सम्पन्न गर्ने गरी सडक विभागसँग कम्पनीले पुलको डिजाइन र निर्माण दुवै गर्ने गरी सम्झौता गरेको छ । खोला एकतिर पुल अर्कोतिर भएपछि अहिले विदुर नगरपालिकाले समेत निर्माण कम्पनीलाई कारवाही गर्न माग गरेको छ । तर सडक आयोजनाका प्रमुख नारायाणदत्त भण्डारीले भने खोलाले सम्झौताको अवधिमा भन्दा अहिले धार परिवर्तन गरेका कारण यस्तो भएको हुन सक्ने दाबी गर्छन् । तर दृश्यमा खोला बगिरको दिशा र पुल बनिरहको ठाँउ फरक–फरक देखिन्छ ।

साथै जम्मा १० मिटर लामो पुलले यो खोला पार नुहने स्वयम भण्डारीनै बताउँछन् । यो पुलले विकास निर्माणमा हुने चरम लापरवाहीलाई उदाङ्गो पारेको छ ।
-News 24 Tv Nepal

Previous Post

एप्पलको आईफोन ११ सिरिज: यस्ता छन् विशेषता !

Next Post

विषालु सर्पले डस्दा महोत्तरीमा महिलाको मृत्यु !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान
समाचार

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता
समाचार

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक
समाचार

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन
समाज

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन

पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन
समाचार

पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन

Next Post
विषालु सर्पले डस्दा महोत्तरीमा महिलाको मृत्यु !

विषालु सर्पले डस्दा महोत्तरीमा महिलाको मृत्यु !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?