• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ

Ramsharan Nepali by Ramsharan Nepali
April 26, 2026
in समाचार, समाज, स्थानीय
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १३ वैशाख । साविक लेखनाथ र वरीपरिका गाउँपालिकामा रहेको नेवार समुदायको कला, भाषा, संस्कृतिको संवर्धन र प्रवर्धन गरी एक सुत्रमा बाध्ने अभिप्रायले गठित यस लेखनाथ नेवाः खलःको आठौ साधारण सभा एवं चौथो अधिवेशनले पोखरा महानगर पालिका वडा नं २६ अर्घौ निवासी एवं अर्घौ नेवाः खलका प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा पदाधिकारी एवं कार्यसमिती चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा द्धय वाल गोपाल श्रेष्ठ र लिल वहादुर श्रेष्ठ, सचिवमा महेन्द्र कुमार श्रेष्ठ (भिमसेन नेवा) , सहसचिवमा राजु ताम्राकार (शिशुवा नेवा) ,कोषाध्यक्षमा मिना श्रेष्ठ, सदस्यहरुमा प्रेमलाल श्रेष्ठ (रुपा देउराली) राज कुमार श्रेष्ठ (गगन नेवा) पृथ्वी नारायण श्रेष्ठ (समाज कल्याण) शरण कुमार प्रधान (गगन नेवा), रुप नारायण श्रेष्ठ (गणेश नेवा) सर्वसम्मत रुपमा चयन भएका छन ।

सो अवसरमा नेवा कला संस्कृति जगेर्नामा उल्लेखनिय योगदानको स्वरुप गगन नेवा खलका लक्ष्मी प्रधानलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

पोखरा महानगर पालिका वडा नं ३० स्थित गणेश नेवाः खलको भवनमा लेखनाथ नेवाः खलको अध्यक्ष भैरवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योगी, समाजसेवी एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको आथित्यतामा सम्पन्न सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, गणेश नेवा खलका अध्यक्ष प्रेम लिगल ,लेखनाथ मिसाः पुचका अध्यक्ष मिना श्रेष्ठ, मान वहादुर श्रेष्ठ, लिल वहादुर श्रेष्ठ, अर्जुन ताम्राकार, शरण प्रधान, सरु श्रेष्ठ , पवित्रा श्रेष्ठले आ आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रथम उपाध्यक्ष गणेश कुमार श्रेष्ठले स्वागत मन्तब्य र धन्यवाद ज्ञापन प्रकाशलाल श्रेष्ठ र कार्यक्रम संस्थाका सचिव बाल गोपाल श्रेष्ठले सञ्चालन गरेका थिए । साथै निर्वाचन मण्डलमा प्रेम लिगल, शरण प्रधान र मान वहादुर श्रेष्ठ रहेका थिए ।

Previous Post

रोटर्याक्ट क्लब अफ लेखनाथको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

रोटर्याक्ट क्लब अफ लेखनाथको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान
समाचार

रोटर्याक्ट क्लब अफ लेखनाथको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान

शिशुवा–खुदीखोला सडक उद्घाटन 
समाचार

शिशुवा–खुदीखोला सडक उद्घाटन 

लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण
अर्थ खबर

लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण

लेखनाथमा सामूहिक पितृकार्य कार्यक्रम सञ्चालन हुँदै, सहभागी हुन आग्रह
समाचार

लेखनाथमा सामूहिक पितृकार्य कार्यक्रम सञ्चालन हुँदै, सहभागी हुन आग्रह

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा
समाचार

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?