• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रोटर्याक्ट क्लब अफ लेखनाथको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान

Ramsharan Nepali by Ramsharan Nepali
April 25, 2026
in समाचार, स्थानीय
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १२ फागुन । रोटर्याक्ट क्लब अफ लेखनाथद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी रहनुभएको थियो।

कार्यक्रममा विशेष अतिथिको रूपमा रोटरी क्लब अफ लेखनाथका पूर्व अध्यक्ष इबेन्द्रराज तिवारीको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूमा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि बास्तकोटी, संघका बोर्ड सदस्य तथा रोटर्याक्ट क्लब अफ लेखनाथका पूर्व अध्यक्ष सुजन न्यौपाने, रोटर्याक्ट क्लब अफ लेखनाथका पूर्व अध्यक्षहरू रोशन अधिकारी, शिवराज अधिकारी, उत्तम श्रेष्ठ तथा गण्डकी विश्वविद्यालय रोटर्याक्ट क्लबका चार्टर्ड अध्यक्ष प्रभव तिवारीलगायत बोर्ड सदस्य तथा साधारण सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य रोटर्याक्ट क्लब अफ लेखनाथका पूर्व अध्यक्ष तथा लेखनाथ उद्योग वाणिज्य संघका बोर्ड सदस्य सुजन न्यौपानेले राख्नुभएको थियो। शुभकामना मन्तव्य राख्ने क्रममा रोटर्याक्ट क्लब अफ गण्डकी विश्वविद्यालयका प्रभव तिवारी, रोटर्याक्ट क्लब अफ लेखनाथका पूर्व अध्यक्ष ९क्ष्एए० सर्विन्द्र न्यौपाने, रोटरी क्लब अफ लेखनाथका पूर्व अध्यक्ष इबेन्द्र तिवारी तथा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि बास्तकोटीले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जनुका पराजुली अधिकारीले आफ्नो मन्तव्य राख्दै यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई सिर्जनशील तथा जिम्मेवार बनाउन मद्दत पुग्ने बताउनुभयो।

कार्यक्रमको धन्यवाद ज्ञापन रोटर्याक्ट क्लब अफ लेखनाथका पूर्व अध्यक्ष रोशन अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कमल गौतमले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन क्लबका सचिव सुशान्तमणि दाहालले गर्नुभएको थियो।

Previous Post

शिशुवा–खुदीखोला सडक उद्घाटन 

Next Post

लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ
समाचार

लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ

शिशुवा–खुदीखोला सडक उद्घाटन 
समाचार

शिशुवा–खुदीखोला सडक उद्घाटन 

लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण
अर्थ खबर

लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण

लेखनाथमा सामूहिक पितृकार्य कार्यक्रम सञ्चालन हुँदै, सहभागी हुन आग्रह
समाचार

लेखनाथमा सामूहिक पितृकार्य कार्यक्रम सञ्चालन हुँदै, सहभागी हुन आग्रह

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा
समाचार

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा

Next Post
लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ

लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?